विकल्पद्वारा जनही ५० हजार नगदसहित ४ पत्रकारलाई फेलोसिप हस्तान्तरण
विराटनगर, असाेज ९ गते । विकल्प एन अल्टरनेटिभले इन्टरनेसनल अलर्टसँगकाे सहकार्यमा जनही ५० हजार नगदसहित ४ जना पत्रकारलाई फेलोसिप हस्तान्तरण गरेको छ। फेलोसिप प्राप्त गर्ने पत्रकारहरूमा नागरिक दैनिकका विनोद सुवेदी, सुनौलो नेपालकी चीना थापा, अन्नपूर्ण पोस्टका किशोर बुढाथोकी र कान्तिपुर दैनिकका पर्वत पोर्तेल रहनु भएको रहेका छन । विकल्पले फेलोसिपका लागि आह्वान गरेको खुला आवेदनको … Continue reading विकल्पद्वारा जनही ५० हजार नगदसहित ४ पत्रकारलाई फेलोसिप हस्तान्तरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed