काठमाण्डौ, माघ १७ गते । भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य संरचनाभित्र मौलाउँदै गएको भ्रष्टाचारको पहिलो ढोका भने प्रायः अदृश्य तर शक्तिशाली ढंगले निर्वाचनबाटै खुल्ने गरेको यथार्थलाई अब बेवास्ता गर्न..
सर्लाही, माघ १०गते । देशमा विद्यमान राजनीतिक निराशा र परिवर्तनको तीव्र चाहनाबीच नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाप्रति सर्लाहीका युवामाझ उल्लेख्य आकर्षण देखिन थालेको छ। युवापुस्ताले “अब की बार, गगन सरकार” भन्ने नारालाई केवल नारा मात्र नभई अभियानकै रूपमा अघि बढाउँदै उनलाई भावी नेतृत्वको रू..
मिर्चैया, माघ ९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ७ स्थित तितरी रूखबाट करिब १ किलोमिटर टाढा पर्ने टेना खोलामा जलेकाे अवस्थामा एक महिलाको शव फेला परेको छ । स्थानीय बासिन्दाले खोलामा शव देखेपछि तत्काल इलाका प्रहरी कार्यालय मिर्चैयालाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घ..