“भुल्कीबाली चेङ्ग्री” म्यूजिक भिडियो चाडै सार्वजनिक हुने

विराटनगर, भाद्र ३१ गते । राजवंशी समुदायको राजवंशी कोच भाषामा “भुल्कीबाली चेङ्ग्री” म्यूजिक भिडियो सार्वजनिक हुने भएकाे छ । नेपालीहरूकाे महान चाड दशैकाे शुभ अवसर पारेर सार्वजनिक गर्ने तयारीमा रहेकाे एल्वमका निर्माता एवम् कलाकार दिनेश राजवंशीले बताए । उक्त म्यूजिक भिडियोकाे सुटिङ्ग भई मिक्सीङ्गको काम अन्तिम चरणमा पुगेकाे छ । । म्यूजिक भिडियोमा मुख्य कलाकार […]

धार्मिक स्थान “ग्रामथान” को परिचय

विराटनगर, भाद्र २० गते ।नेपालको तराई मधेशमा हिन्दु धर्म मान्ने प्रायःप्रत्येक टोल बस्तीमा धार्मिक स्थलको रूपमा ग्रामथान रहेको पाइन्छ । ‘ग्रामथान’ दुईवटा शब्दमिलेर बनेको छ । जसमा ‘ग्राम’ भन्नाले मध्यम आकारको सानो मानव बस्तीलाई बुझाउँछ । जहाँ कृषिकर्म गर्ने मानिसको अध्यधिक बसोबास हुन्छ । एउटा गाउँपालिका भित्र विभिन्न ग्रामहरू हुन्छन् । खास गरी ग्रामहरूमा एउटै […]

राजनीति सत्ताको लागि होइन, सेवाको लागि हो :  युवा नेता दिपेन्द्र साह

रामशरण यादव / धनकाैल, श्रावण १२ गते । धनकौल गाउँपालिका नेपाली कांग्रेस सर्लाहीका युवा नेता दीपेन्द्र साह भन्नु हुन्छ  “राजनीति केवल सत्ताको लागि होइन, सेवाको लागि हो र यही प्रमाणित गर्न जनता माझ परीक्षा दिन तयार भएकाे वताए । नेतृत्व केवल सत्ताको कुर्सी मात्र नभई नागरिकसँगको ईमानदार सम्बन्ध पनि भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको […]

पतिको दीर्घायुको लागि वर पिपलको रुखमा पूजापाठ

विराटनगर, जेष्ठ १२ गते । मधेशी समुदायको अधिकांश विवाहित महिलाहरुले आफ्नो पतिको दीर्घायुको लागि बट सावित्री पर्व आज धुमधामका साथ वर पिपलको रुखमा पुजापाठ गरी मनाउँदै छन् । मधेशी समुदायका प्राय सवै जातजातिका महिलाहरुले मनाउने चाडहरु मध्ये बट साविधी अर्थात बरसाइतलाई महान पर्वकै रुपमा मनाउन थालेका छन् । प्रत्येक वर्ष जेठ महिनाको अमवशिया तितिको दिन […]

सुर्यवंशी राजा लिच्छवीबाट विक्रम सम्वतको शुरुवात

विराटनगर, पुस २३ गते । विक्रम सम्वत् नेपाली माटोको मौलिक सम्बत हुन् । समग्र सृष्टि सहित मानव जातिको उत्पति केन्द्र तथा ज्ञान विज्ञानको मुहान हिमवत्खण्ड आर्य संस्कृति, सभ्यता हो । विक्रम संवत् सनातन हिन्दु परम्परा धर्ममा आधारित नेपालको आधिकारीक राष्ट्रिय पञ्चाङ्ग पात्रो हो । हिन्दू पञ्चाङ्ग हिन्दू समाजद्वारा मानिने पात्रो हो । पञ्चाङ्ग नाम पाँच […]

एनपीएल जिते किङ्गसलाई ३० लाख पुरस्कार दिने घोषणा 

विराटनगर, मंसिर १२ गते । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने नेपाल प्रमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा उपाधि जितेमा कोशी प्रदेश सरकारले विराटनगर किङ्सलाई  ३० लाख दिने घोषणा गरेको छ । विराटनगरका किङ्सका खेलाडीलाई मङ्गलवार राती बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  विजेता बनेमा ३० लाख पुरस्कार दिने  […]

राजवंशी समाज विकास सतितिमा नयाँ नेतृत्व

विराटनगर, असोज ८ गते । राजवंशी समाज विकास समिति मोरंगले जिल्ला अधिवेशन गरी नयाँ नेतृत्व चयन गरका छन् । शुक्रवार विराटनगरमा भएको जिल्ला अधिवेशनले २१ सदस्य नयाँ नेतृत्व चयन गरेपछि शनिवार पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन गरी सोका जानकारी दिदै केन्द्रिय महासचिव राजकुमार राजवंशीले नयाँ नेतृत्वलाई टिका लगाई प्रमाणपत्र प्रदान गरेका थिए । मोरंग जिल्ला […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]