विराटनगर, पुस १० गते । आगामी २०८२ फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि पाँचथर जिल्लाबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले हर्कबहादुर नेम्वाङ (मिक्सो) को नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ । पार्टीको मंगलबार बसेको जिल्लास्तरीय बैठकले सर्वसम्मत रुपमा नेम्वाङलाई उम्मेदवार बनाउन..
विराटनगर, पुस १० गते । विराट ट्रेड एक्स्पोमा उद्योग र व्यापारसँग सम्बन्धित थिमेटिक सेसन औपचारिक रूपमा सुरु भएको छ । मोरङ उद्योग व्यापार संघको आयोजनामा बुधबारदेखि सुरु भएको एक्स्पोअन्तर्गत विहीबार विभिन्न विषयमा केन्द्रित सेसनको उद्घाटन छ । सेसनको उद्घाटन संघका अध्यक्ष अनुपम राठी र प्रमुख अतिथि संघ..
विराटनगर, पुस ८ गते । नेपाललेखापढी कानून व्यवसायी एशोसिएसन विराटनगरले भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरमा तलाबन्दी गरेको छ । पक्राउ परेका नेपाललेखापढी कानून व्यवसायीहरुलाई प्रहरीले २४ घण्टा भित्र छोडेन् भने बुधवारदेखि मालपोत कार्यालयबाट हुने कामहरु ठप्प गर्ने नेपाललेखापढी कानून व्यवसायी एशोसि..