विराटनगरकाे फागुन २ गते । माेरंग क्षेत्र नं. ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मनाेज कुमार अग्रवालले विराटनगर महानगरपालिकाकाे ६ वटा वडामा एकै दिन सम्पर्क कार्यालयकाे समुद्घाटन गरेका छन् । माेरंग क्षेत्र नं. ५ मा पर्ने विराटनगर महानगरपालिका वडा नं. १३,१४,१५,१६,१७, ..
विराटनगर, फागुन २ गते । सशस्त्र प्रहरी वल,नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानी, बार्डर आउट पाेष्ट (बि.ओ.पि.) दरैया र विओपि. मधुमल्लको संयुक्त टोली आज बिहान ५ बजे २७५.८ किलो ग्राम गाजा बरामद गरेकाे छ । जिल्ला मोरङ जहदा भुटाहा १ नया टोल वाट परालको टौवा मुनी खाल्डो मुनी गाँजा लुकाएर राखेको अवस्थाम..
विराटनगर, फागुन १ गते । मोरङ उद्योग व्यापार संघको महिलाउद्यम समितिले उदय परियोजना सहजीकरण ईकाई, कोशी प्रदेश सँगको सहकार्यमा ‘कोशी प्रदेशका महिला उद्यमी र उदयीमान अवसरहरु’ (उमेन आन्टरप्रेनर्स एण्ड इमर्जीङ अपर्चुनिटिज इन कोशी प्रोभिन्स) विषयक अभिमुखिकरण शुक्रवार सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख ..