कटहरी, भदै २० गते । माेरङ्गकाे कटहरी गाउँपालिका वाडा २ नहर वस्ति बस्ने ४५ वर्षिय सुनिता पासवान करेन्ट लागेर आफ्नो बाेल्न सकने क्षमता हराएकी छिन ।
मंगलवार राति ९:३० बजे सुनिता पासवानले घरमा बत्ती बाल्न बिजुलीको स्विच थिच्दा करेन्ट लागेर घाईते भई काेशी अस्पतालमा उपचार भई रहेकाे स्थानिय सुभाष यादवले बताए ।
कटहरी गाउँपालिका प्रहरी चाैकी तथा स्थानिय वासीकाे सहयोगमा काेशी अस्पताल विराटनगरमा भर्ना गरिएकाे पअसई खड्ग राईले जानकारी दिए ।
निम्न वर्गिय परिवार भएको कारणले विधुत प्राधिकरण कटहरीका फयूल सेवा इन्चार्ज संजय झाले पिडीतकाे औषधी उपचार गरिदिने बताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]