विराटनगर, कार्तिक २७ गते । विराटनगर वडा नम्बर ८ ले ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिएको छ ।
वडा कार्यालयले हरेक महिनाको अन्तिम शुक्रबार ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले अभियान सञ्चालन गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । अभियान अन्तर्गत शुक्रबार ६३ जना ज्येष्ठ नागरिकले सुगर जाँचको सेवा लिएको उहाँले बताउनु भयो ।
वडा कार्यालयमा आयोजित कार्यक्रममा न्यूरो अस्पताल विराटनगरले प्राविधिक सहयोग पु¥याएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]