
विराटनगर, फागुन २३ गते । माेरंग ४ मा रास्वपाका संताेष राजवंशी निर्वाचित भएका छन् ।
उनले ४०८३३ मत ल्याएर निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धीमा काग्रसका महामन्त्री गूरूराज घिमिरेले १२८१८ मत प्राप्त गरेका छन्
यस्तै नेकपाका अमनलाल मोदीले १०७६२ मत प्राप्त गरेका हुन् ।
कोशीमा रास्वपाले खाता खोलेको हो । राजवंशी पुर्व पत्रकार हुन्
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]