
विराटनगर, चैत ९ गते । आचरण व्यवहारमा सकारात्म परिवर्तनका लागि ‘थुनवाहरुलाई हात–हातमा किताब’ भन्ने उदेश्यका साथ एक पुस्तक भण्डार संचालकले लेटाङको हिरासत पुस्तकालयलाइ पुस्तक हस्तान्तरण गरेको छ ।
मोरंग जिल्लाको लेटाङ नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय लेटाङको हिरासत कक्षमा स्थापना गरिएको हिरासत पुस्तकालयको लािग लेटाङ नगरपालिका वडा नं. ३ मा रहेको न्यू श्याम पुस्तक भण्डारका सञ्चालक कुमार श्रेष्ठले पुस्तक हस्तान्तरण गरको हो ।
श्रेष्ठले विभिन्न जीवन उपयोगी विधाका २२ थान पस्तकहरु सहयोग स्वरुप हस्तारण गरको छ । तपाईको सहयोग सुधारको आधार नाराका साथ हिरासतमा पुस्तकालय बनाउने अभियानमा पुस्तक सहयोग गरी दिनुहुन सबैमा इलाका प्रहरी कार्यालय लेटाङले आग्रह गरेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]