विराटनगर २३ फागुन । मोरंगको निर्वाचन क्षेत्र नं. ६ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुविना आचार्य निर्वाचित भएकी छिन् । मोरंग क्षेत्र नं. ६ बाट निर्वाचित रुविना आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरेका छन् । उहाँका निकटतम प्रतिद्धन्दी निवर्तमान सांसद शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन..
विराटनगर, फागुन २३ गते । माेरंग ४ मा रास्वपाका संताेष राजवंशी निर्वाचित भएका छन् । उनले ४०८३३ मत ल्याएर निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धीमा काग्रसका महामन्त्री गूरूराज घिमिरेले १२८१८ मत प्राप्त गरेका छन् यस्तै नेकपाका अमनलाल मोदीले १०७६२ मत प्राप्त गरेका हुन् । कोशीमा रास्वपाले खाता खो..
विराटनगर, फागुन २२ गते । मोरंगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली-९ बस्ने ५० वर्षीय दुर्गा रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले जानकारी दिए । उनका अनुसार मतगणना स्थल नजिकै खाना खाने क्रममा उनी ११ : ४५ बजे एक्..