
विराटनगर, फागुन २२ गते । मोरंगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रंगेली-९ बस्ने ५० वर्षीय दुर्गा रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले जानकारी दिए ।
उनका अनुसार मतगणना स्थल नजिकै खाना खाने क्रममा उनी ११ : ४५ बजे एक्कासी बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्ताललका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]