विराटनगर २३ फागुन । मोरंगको निर्वाचन क्षेत्र नं. ६ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुविना आचार्य निर्वाचित भएकी छिन् ।
मोरंग क्षेत्र नं. ६ बाट निर्वाचित रुविना आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरेका छन् । उहाँका निकटतम प्रतिद्धन्दी निवर्तमान सांसद शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् । नेकपा एमालेका विनोद ढकालले ८ हजार ३१७ र श्रम संस्कृतिका मातृका पौडेलले ३ हजार ४ सय मत प्राप्त गरेका छन्
अन्य क्षेत्रमा मतगणना जारी रहेको र रास्वपा फराकिलो मतान्तरले अग्रता लिएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]