विराटनगर, जेष्ठ ५ गते । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश समितिले प्रदेशमा सरुवा भएर आउनुभएका कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वर कार्की र नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका निर्देशक राजीव सिंहलाई स्वागत गरेको छ। सीएनआई कोशीले विराट..
विराटनगर, जेष्ठ १ गते । सिटी हस्पिटलको संचालक डाक्टर सितल यादवले आफ्नो भागमा रहेको जग्गा भोग चलन गर्न नदिएको आरोप बुहारी डाक्टर निता यादवले लगाएकी छिन । डाक्टर निता यादवले विराटनगरमा पत्रकार सम्मेलन गरी श्रीमानबाट अंशपाएको जग्गा मैले भोगचलन गर्न नपाएको तथा डाक्टर ससुरा सितल यादव र देवर डा. सुनिल य..
विराटनगर, वैशाख २९ गते । झापा, मोरङ, सुनसरी र भोजपुरको बिभिन्न स्थानहरुबाट शुक्रबार लागूऔषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ती गाउँपालिका-३ बुधबारे बजार स्थितबाट इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले सोहि स्थानका ३३ बर्षीय उत्तम कार्कीलाई ३ ग्राम १ सय ५..