विराटनगर, भदौ १२ गते । सुनवर्षी नगरपालिका स्थित आर्दश माध्यामिक विद्यालय डाईनियाको गैट अगाडी एक यूवाले आत्मदाह गर्ने प्रयास गरेकाे छ ।
साेमवार आत्मादाहको प्रयास गर्ने झापा जिल्ला गौरादह घर भएका २० वर्षीय अभिसेक सिंह रहेकाे हाे ।
सिंहले आफ्ना शरीरिमा पेट्रोलछरकी आगोग लगाएर आत्मादाहको प्रयोस गरेको थियोे । सिंहको शरीरि जलेको छ, भने हात र खुट्टामा चोट लागेको छ, अहिले सिंहकाे विराटनगर स्थित पारस अस्पतालमा उपचार भईरहेकाे छ ।
ईलाका प्रहरी कार्यालय रंगेलीको सहयोगमा अस्पताल भर्ना भएका सिंहले के–कती कारणले आत्मादा गर्न खोजीएको हो भने अहिले पुष्टी नभएकाे मोरङ जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले जानकारी गराए ।
सिंहले आत्मादाह गर्नुका कारण के हा भन्ने विषयमा अनुसधान भईरहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]