कटहरी, भदाै ३१ गते । नेपाल कम्युनिष्ट पार्टी एमाले द्वारा कटहरीमा वृक्षरोपण तथा सरसफाइ गरिएका छन ।
कटहरी गाउँपालिका वाडा नम्बर १ मा पर्ने फलफूल तथा तरकारी कृषि थाेक बजार प्रांगनमा शनिबार वृक्षरोपण गरिएको हाे । नेकपा एमाले कटहरी-१ कमिटी आयाेजक द्वारा लगभग एक हजार विरुवा वृक्षाराेपन तथा सरसफाइ गरिएका छन ।
नेकपा एमाले प्रतिनिधि सभा सदस्यका उमेदवार बिनाेद ढकाल, नेकपा एमालेका महेश भट्टराई, मुकेश बुढाथोकी लगायत अन्य वुद्धिजिवि तथा समाजसेवीकाे उपस्थितिमा वृक्षारोपण गरिएकाे थियाे ।
लिच्चि, अम्बक, अशोक तथा अन्य विभिन्न किसिमका विरुवाहरुकाे राेपिएकाे थियाे ।
उक्त कार्यक्रममा राष्ट्रिय युवा सङ नेपाल कटहरी गाउँपालिका कमिटीकाे संयोजकमा गरिएको थियोे ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]