विराटनगर, फागुन ३ गते । नागरिक उन्मुक्ति पार्टीको दाेस्राे स्थापना दिवसको अवसरमा विराटनगरकाे महेन्द्र चाैकमा दिप प्रज्वल गरेका छन् ।
केन्द्रीय समिति सदस्य प्रशान्त चौधरीको संयोजकत्वमा दिप प्रज्वलन गरेकाे हाे ।
साे अवसरमा केन्द्रीय सदस्य प्रवेश पाण्डे र अनङग चौधरी लगायत पार्टीका सदस्य बुद्धिचनद बिश्वास, टेक नारायण चौधरी, लगायतको उपस्थिति रहेकाे थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]