विराटनगर, अषाढ २३ गते । मोरङ चेम्बर अफ कमर्सको सल्लाहकारमा पत्रकार भोजराज घिमिरेल लगायत तीन जानालाई सल्लाहकारमा मनोनय गरेका छन् ।
सल्लाहाकारमा मनोनय हुनेहरुमा प्रतिष्ठित उद्योगी व्यावसायी, समाजसेवी फूलकुमार लालबानी र औद्योगिक सल्लाहकार कृषि विज्ञ सुमन भगत रहेका छन् ।
मोरङ चेम्बर अफ कमर्सको आयोजनामा बिराटनगरमा शुभकामना तथा स्वागत सम्मानको कार्यक्रमका प्रमुख अतिथ्यति नेपाल चेम्बर अफ कमर्सका कोशी प्रदेश अध्यक्ष शुरेसमान श्रेष्ठले भने चेम्बर अफ कर्मस सबै भन्दा पुरानो संस्था भएको र अहिले ७ प्रदेश मै संगठन बिस्तार भएको गराएको थियो ।
विशिष्ट अथिति आन्तरिक राजस्व कार्यालय बिराटनगरका प्रमुख भुपालराज शाक्य ले चाडैनै संघ, सस्था, ब्यापारीहरु संग मिलेर हातेमालो गरी नयाँ कर निती बारे कर शिक्षा कार्यक्रम गर्ने प्रद्धिवद्धता गरेका थिए ।
कार्यक्रमका सभापति मोरङ चेम्बर का अध्यक्ष यादव पोखरेल ले आन्तरिक राजस्व कार्यलयले व्यापारी, संघ, सस्थाहरु हातेमालो गरी मिलेर करमुलक शिक्षाको कार्यक्रम जरुर रहेको जानकारी गराएका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]