विराटनगर, अषाढ २२ गते । विराटनगरकाे सेन्ट्रल मल्टिप्लेक्समा जनै हराएकाे मान्छे फिल्मकाे पाेष्टर सार्वजनिक गरेकाे छ ।
उक्त फिल्मकाे पाेष्टर सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि साहित्यकार भरत गुरागाईले गरेका हुन । देश भरकै फिल्म हलहरूमा आजै पाेष्टर सार्वजनिक भएकाे छ ।


फिल्ममा विजय बराल, केकी अधिकारी,मिरूना मगर र गाैरब पहारी लगायतको अभिनय रहेकाे फिल्म आउदो भाद्र ६ गते रिलिज हुने भएकाे छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]