
विराटनगर, फागुन १२ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयाेजनकाे लागि तीन दिन सार्वजनिक बिदा दिएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
निर्वाचन आयोगले मतदानमा बढीभन्दा बढी सहभागिता जुटाउन ३ दिन सार्वजनिक बिदा दिन सरकार समक्ष सिफारिस गरेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]