बिराटनगर, पौष ७ गते । शरिरमा रगत उत्पादनमा कमी भई बालबालिकामा लाग्ने थालेसिमिया रोग पिडीत विरामीहरुको उपचारका लागि ‘च्यारिटी’ सो हुने भएको छ । लायन्स क्लब भवनमा पत्रकार सम्मेलन गर्दै च्यारिटी सो को आयोजक आवर प्रोडक्सन कम्पनीका अध्यक्ष भुवन दाहाले जानकारी गराएका थिए । शरिरमा रगत अभाव भई थालेसिमिया रोग पिडीत करीब १०५ जना सम्पर्कमा […]
विराटनगर, मंसिर १५ गते । बृहत मधेशी नागरिक समाजको केन्द्रीय अध्यक्ष सुर्यनाथ प्रसाद सिंहले श्रीमति बिल्टी देवी सिहंको १३ औं पुन्यतिथीमा ५ लाख अक्ष्यकोषको ट्रष्ट घोषण गरेको छ । उक्त घोषणा बृहत मधेशी नागरिक समाज केन्द्रीय कार्य समिति विराटनगर परिवार र नेपाल कुशवाहा कल्याण समाज केन्द्रिय कार्य समिति काठमाण्डौले सिंहको श्रीमति बिल्टी देवी सिंहको ७२ […]
विराटनगर । खास गरी झापा, मोरंग र सुनसरी जिल्लामा बसोवास गर्ने सन्थाल जातिलाई केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा सतार÷सन्थाल लेखेकोमा सन्थालमात्र लेख्नु पर्ने र सतारलाई तत्काल तथ्यांकवाट हटाउनुपर्ने माग गर्दै विराटनगरमा ¥याली सहितको विरोद्ध प्रदर्शन गरेका छन् । रिलोमाला सन्थाल आख्डा नेपाल नमक संस्थाको अगुवाईमा मोरंग र झापाका सैयौ सन्थालहरुले “सन्थाल जातिको […]
विराटनगर, कार्तिक २४ गते । हिन्दु, मुस्लिम लगायत सम्पूर्ण धर्मावलम्बीहरूले एकैठाउंमा उभिएर श्रद्वापूर्वक सुर्य भगवानलाई अर्घ दिएर मनाउने छठ पूजापाठकाे लागि घाट तयारी अवस्थामा रहेको छ । प्रदेश नं. १ काे राजधानी विराटनगर महानगरपालिकाकाे पुर्वमा रहेकाे सिघिया खाेला र पश्चिममा रहेकाे केशलिया खाेला, सुनसरी माेरंग सिचाई आयाेजनाकाे नहर, पाेखरी, ताल, आफैले वनाएकाे जलाशयलाई केराकाे बाेट, […]
विराटनगर, कार्तिक २३ गते । आर्थिक अवस्था कम्जोर भएकै कारण छठपर्व मनाउनबाट बन्चित नहोस भन्ने उदेश्यले २५ घर विपन्न परिवारलाई पूजापाठ सामग्रीहरू वितरण गरेका छन् । उक्त सामग्रीहरू रौनियार सेवा समाज परिवार र नेपाल वैश्य यूवा संघले संयुक्तरूपमा वितरण गरेको हो । बासको ढाकीमा साढी, स्याउ, नरिवल, लसुन, भोगेटो, कागती, लगायत छठ पुजाको लागि एउटा […]
विराटनगर, कार्तिक २३ गते । पर्वहरु मनाउने क्रममा दशैं, दिपावली र तिहार पर्वपछि अहिले छठ पर्व मनाइँदै छ । आस्था र सहअस्तित्वको पर्व छठको आज दोस्रो दिन, जसलाई लोकबोलीमा खरना भन्ने गरिन्छ । मानव र प्रकृतिबीचको सम्बन्धलाई छठले प्रत्येक वर्ष प्रगाढ बनाउँदै आइरहेको छ । मानव जातिको पीडाप्रति सजग गरी छठ पर्वले हरेक वर्ष दीपावली […]
विराटनगर, कार्तिक २२ गते । छठ पर्वमा महिलाको महत्त्वपूर्ण भूमिका हुन्छ । यसमा महिलाहरू अग्र भूमिका खेल्ने भएकाले उनीहरूको नेतृत्वमै यो पर्व सदियौंदेखि सम्पन्न हुँदै आएको छ । शारीरिक र मानसिक रूपले स्वस्थ घरकी ज्येष्ठ महिलाको अग्रसारितामा सम्पूर्ण परिवार, पति र सन्तानका सुख, समृद्धि र सम्पन्ताका लागि छठ पर्व प्रत्येक वर्ष मनाइने परम्परा अद्यापि जीवन्त […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]