आमा र काकालाई धारिलो हतियार प्रहार गरी हत्या

विराटनगर, असोज १६ गते । आफ्नै आमा र काकालाई घारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको विवरण अनुसार कमल गाउपालिका २ का २० वर्षीय चन्द्र माझीलाई प्रहरीले पक्राउ गरेको छ । शनिवार रातीको समयमा माझीले आफ्नै आमा ५० बर्षीया चन्द्रकला माझी र आफ्नै काका ५० बर्षिय सन्त […]

विना विल भएको अबैध सामान बरामद

विराटनगर, असोज १४ गते । जिल्ला प्रहरी कार्यालय मोरंगबाट खटिएको टोलीले विना विल भएको अवैध समानहरु बरामद गरेका छन् । जिल्ला मोरङ बुढिगंगा गाउँपालिका वडा नं.–४ नेमुवा स्थित जिल्ला सुनसरीबाट विराटनगरतर्फ प्रदेश नं. १०२००२ च ४४२४ नम्बरको पिकअप भेनमा विना विलको विभिन्न खाद्यान्न भएको पिकप भेन सहित बरामद गरिएको हो । पिकप भेनमा हरियो मटर, […]

सुनका गरगहना लुटपाटमा संलग्न ३ जना पक्राउ

विराटनगर, असोज ११ गते । ईलामको माई नगरपालिका–४ की ८० बर्षीया सरस्वती पुलामी मगरले लगाएको सुनका गरगहना लुटपाटमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेका छन् । उनीहरलाई प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । आईतवार बृद्धाले कान तथा घाँटीमा लगाएका बिभिन्न प्रकारका सुनका गहनाहरु र नगद समेत लुटपाट भएको भन्ने सूचना […]

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर, असोज ६ गते । मोरङको रंगेली नगरपालिका-७ स्थितबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनबर्षी नगरपालिका-४ का २५ बर्षीय अमित कुमार दास र ३५ बर्षीय निलेश दास रहेका छन । हिजो इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको चेकिङ टोलीले को.३१ प ४४१४ नम्वरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा पछाडि सवार […]

श्रोत नखुलेको पाैने एघार लाख रकम सहित २ जना पक्राउ

विराटनगर, बभाद्र २० गते । झापाको मेचीनगर नगरपालिका-१५ स्थितबाट श्रोत नखुलेको रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१५ निलकोठी बस्ने ३० बर्षीया अप्सरा राजबंशीको घर कोठा खानतलासी गर्दा श्रोत नखुलेको नगद १० लाख ८२ हजार ५ […]

३७ लाख मुल्य बरावरको अवैध सामान बरामद

विराटनगर, भाद्र १५ गते । मोरङको बिराटनगर महानगरपालिका-१२ रोडशेस चोक स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्री बरामद गरेको छ । मंगलवार राती जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा वी आर ७ के १७२४ नम्वरको ट्रयाक्टरमा करिव ३७ लाख मुल्य बरावरको बिभिन्न प्रकारका मोटर पार्टसहरु भारतबाट अबैध […]

५४ हजार सहित तास खेल्ने ८ जना पक्राउ

विराटनगर, भदौ ७ गते । जिल्ला मोरंग विराटनगर महानगर पालिका वडा नं. ३ स्थित तास खेली रहको अवस्थामा ५४ हजार ६ सय ५८ रुपिया सहित ८ जनालाई प्रहरीले पक्राउ गरेका छन् । सोमवार तास खेलि रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नेपाली नगद रुपिया ५१ ह्जार २ सय ९८ […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]