
विराटनगर, मंसिर ५ गते । मान्छेलाई ओसार पसार गर्न प्रयोग गर्ने टेम्पु आजकाल गाँजा तस्करी गर्न प्रयोग गर्न थालेको छ । मोरंगको पुरानो सदर मुकाम हालको रंगेली नगरपालिका वडा नं. १ बिशाल बजार चौक स्थितमा को १ ह ४८०२ नम्बरको टेम्पोबाट १६ केजी गाँजा बरामद भएपछि टेम्पुमा गाँजा तस्करी भई रहेको रहस्य खुलेको हो । […]
सुनसरी, मंसिर ३ गते । सुनसरीको दुई स्थानबाट गाडी सहित ५६ बोरा भारतिय चिनी बरामद गरिएको छ ।मंसिर १ गते ईनरुवा नगरपालिका वडा नंश. ९ पोखरीचौक स्थितबाट अस्थायी प्रहरी पोष्ट पोखरी चौकबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाका आधारमा भारतवाट नेपाल तर्फ भन्सार छली प्र १-०२-००२ च ४९६१ नम्बरको पिकअप गाडीमा ५० बोरा भारतिय चिनी बरामद […]
विराटनगर, मंसिर २ गते । सुनसरी गाउँपालिका वडा नं. ४ मा प्रहरीले चेकजाँच गर्दा एउटा ट्र्याक्टरबाट १ सय ८० किलो लागुऔषध गाँजा बरामद गरी ट्रयाक्टरलाई स्कटिङ गर्ने मोटर साईकल चालकलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार देवानगंज स्थित सिमा क्षेत्रमा ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश –१–०४–००१ […]
विराटनगर,कार्तिक ३० गते । घरायसी समान्य विवाद हुंदा चक्कु प्रहार गरि आफ्नै साेहदर दाजुलाई चक्कु प्रहार गरि हत्या गरेकाे छ । घटनाको विवरणअनुसार इलाम सन्दकपुर गाऊपालिका वडा नं. १ ,चाँपगैरीका ३० बर्षीय चक्र मुखियाले चक्कु प्रहार गरी आफ्नै दाजुको हत्या गरेकाे हाे । साेमवार वेलुका काका मान बहादुर मुखियाको घरमा बसी मादक पदार्थ सेवन गरी […]
झापा, कार्तिक २९ गते । झापा, गौरादह नगरपालिका ५ का ४६ बर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, २६ बर्षीय महम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ बर्षीया रुक्सार खातुन र ३८ बर्षीया कुर्समान खातुन रहेका छन् […]
विराटनगर, कार्तिक २५ गते । सिमा प्रहरी चाैकी रानी विराटनगरवाट खटिएका प्रहरी टाेलीले विभिन्न किसिमकाे लागूऔषध सहित दुईजनालाई पक्राउ गरेका छन । घटना विवरणअनुसार बुधवार विराटनगरको सिमा क्षेत्रबाट लागूऔषध सहित दुबैजनालाई पक्राउ गरिएको हाे । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका वडा नं. १ का २२ बर्षीय रमेश भट्टराई र धरान उपमहानगर पालिका वडा नं. १३ […]
विराटनगर, कार्तिक २४ गते । दुई समूह बीच भएको झड्पमा एक जनालाई चक्क प्रहार गरी हत्या गरको छ । कैलालीमा मंगलबार राति टीकापुर नगरपालिकावडा नंं १ स्थित सिद्धार्थ होटल नजिकै दुई समूहबीच भएको झडपमा चक्कु प्रहार गरेर लम्कीचुहा नगरपालिका वडा नं. १ का भुपेन्द्र बडुवालको हत्या भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]