
विराटनगर, असार ३१ गते । मोरङको सुनवर्षी नगरपालिका ८ नेपाल चौक छेउबाट लागुऔषध सहित दुई जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका ५ का २१ बर्षीय विष्णु रिषिदेव र २० बर्षीय अभिषेक रिषिदेव रहेका छन् । विहीवार राती प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले साईकलमा सवार रहेका उनिहरुलाई लागुऔषध नाइट्राजेपाम-१० – १५ […]
विराटनगर, असार २१ गते । मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेका छन । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतिय बजारबाट नेपाल तर्फ आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका-१ का ४४ बर्षीय भानु याङदेनलाई सोमबार लागुऔषध सहित पक्राउ गरेको हो । याङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन […]
विराटनगर, असार २० गते । अबैध प्राकृतिक दाेहनमा संलग्न रहेकाे सवारी चालक सहित सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएका छन । मोरङको केराबारी-८ स्थित रहेको खदम खोला, केराबारी-७ स्थित रहेको मुगु खोला, सुन्दरहरैचा-५ स्थित रहेको बुढीखोला र बेलबारी-२ स्थित रहेको लोहन्द्रा खोलाबाट अवैधरुपमा गिटि, बालुवा उत्खनन् गरिरहेको अवस्थामा नियन्त्रणमा लिएकाे हाे । इलाका प्रहरी कार्यालय बेलबारीबाट […]
विराटनगर, असार १९ गते । झापाको अर्जुनधारा नगरपालिका-४ सहासी टोल स्थित कच्ची सडक खण्डको ह्युम पाईप भित्र बोरामा फेला परेको शवको पहिचान भए संगै हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा-७ कि ३२ बर्षीया जानुका सुबेदी थापा, उनको ४९ बर्षीय श्रीमान बिर्ख बहादुर थापा र सुनसरी बराहक्षेत्र-१० का २५ […]
विराटनगर, असार १८ गते । चिठी मार्फत फिरौति माग गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् । शुक्रवार जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने मुकेश शर्मालाई जिल्ला मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ घर भई हाल विराटनगर महानगरपालिका वडा नं. ४ कञ्चनबारीमा बस्ने वर्ष ३९ को गणेश कुमार कार्कीले जेठ ३१ गते चिठी […]
विराटनगर, असार १८ गते । श्रीमतीलाई आगो लगाई ज्यान मार्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं.–१ बिर्ताबजार बस्ने तिलका मल्लिकले घरायसी विवादका करण ३१ वर्षकी श्रीमति बबिता मल्लिकलाई मट्टीतेल छर्की आगो लगाई फरार रहेकोमा थप अनुसन्धान पश्चात निजको श्रीमान तिलका मल्लिकलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले […]
बिराटनगर, असार १२ गते । झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट बिभिन्न मुद्दाका फरार प्रतिवादी ५ जनालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरिएकाे छ । सम्मानित जिल्ला अदालत झापा र मोरङको बिभिन्न मितिको फैसलाले कैद सजाय र जरिवाना तोकि हाल सम्म फरार रही लुकि छिपि बसेका दमक नगरपालिका- ७ झापाका ३९ बर्षीय तेजु भन्ने तेज […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]