बिहेको सपना देखाएर जबरजस्ती करणी गरी नगद, गरगहना र मोबाईल लुटपाट

काठमाण्डौ, असार ७ गते । समाजिक संजाल मार्फत प्रेम प्रस्ताव गरी विहेको सपना देखाएर होटलमा लगी एक महिलालाई जवरजस्ती करणी गरी नगद रुपियाँ, गरगहना र मोबाईल लुटपाट गरी अपराधी फरार भएको छ । घटनाको विवरण अनुसार ललितपुरकी २४ वर्षीया सुनिता (नाम परिवर्तन) ले सामाजिक सञ्जाल इमोमा दुई सातादेखि काभ्रे बनेपाका जयसँग निरन्तर रुपमा कुरा गरी […]

सामान्य बादविवादमा बन्चरो प्रहार गरी भाईको हत्या

सुनसरी, जेठ २९ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थितमा बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र–४ का ३० बर्षीय देबराज धामी रहेको छ । देबराजले आफ्नै भाई १८ बर्षीय देव कुमार धामीलाई सामान्य बादबिवाद हुँदा बन्चरोले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए । घाईते देव कुमारलाई […]

मोटरसाईकल चोरीमा संग्लग्न ८ जना पक्राउ

विराटनगर, जेठ १९ गते । झापाका बिभिन्न स्थानहरुबाट मोटरसाईकल चोरीमा संग्लग्न रहेकाे आराेपमा ८ जनालाई प्रहरीले पक्राउ गरेका छन । केही दिन देखि झापाका बिभिन्न स्थानहरुबाट मोटरसाईकल हराएको भन्ने सूचना पाए संगै चोरीमा सग्लग्नहरु तथा हराएका मोटरसाईकलहरुको खोजतलास प्रहरीले गर्न थालेकाे थियाे । चोरी भएका १२ थान मोटरसाईकल सहित टिकुली नगरपालिका-५ सप्तरीका २७ बर्षीय करण […]

मोटरसाईकल चोरीमा संग्लग्न २ जना पक्राउ◊

झापा, जेठ १८ गते । जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चोरीमा संग्लग्न रहेका दुई जनालाई चोरी भएको ४ थान मोटरसाईकल सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिक्लाजुङ गाउँपालिका-५ पाँचथरका २१ बर्षीय चन्द्र कुमार योङया र २० बर्षीय सुरेन्द्र भनिने जिवन कुरुङवाङ रहेका छन् । गत १३ गते दमक नगरपालिका-६ बाट हराएको मोटरसाईकल खोजतलास गर्ने […]

पेस्तोल र लागुऔषध सहित इटहरीबाट ३ जना पक्राउ

सुनसरी, जेठ १६ गते । सुनसरीको ईटहरी उपमहानगरपालिका-४ जनता टोलबाट पेस्तोल र लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा पेस्तोल सहितका ब्यक्तिहरुले लागुऔषध बेचबिखन गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जेठ १३ गते राती ११ बजे ईलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ईटहरी […]

खेतको डिलमा भेटियो पुरुषको शव, हत्याको आशंका

विराटनगर जेष्ठ १५ गते । प्रदेश १ को राजधानी विराटनगरको पूर्व सिमा जोडिएको मोरङको कटहरी गाउँपालिका–१ महेशपुरस्थित खेतको डिलमा एक जनाको पुरुषको शव फेला परेको छ । शंकास्पद अवस्थामा भेटिएको पुरुषको हत्या भएको आशंका प्रहरीले गरको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार कटहरी–२ का ५० वर्षीय तुलसी श्रेष्ठको शव शंकास्पद अवस्थामा भेटिएको […]

पाँच वर्ष अघि बालिका बलात्कारको आरोपमा म्यादी प्रहरी पक्राउ

पाँच वर्ष अघि बालिका बलात्कारको आरोपमा म्यादी प्रहरी पक्राउ विराटनगर, जष्ठ ८ गते । पाँच वर्ष अघि बालिका बलात्कारगरी फरार रहेको आरोपी झापाको गौरीगञ्जमा एकजना म्यादी प्रहरी पक्राउ परेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्लाको ताप्ली गाउँपालिका वडा नं. ५ का ३० वर्षिय कमल प्रसाद पोखरेल रहेको छ । पोखरेलले पाँच वर्ष अघि एक १४ […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]