बृहत मधेशी नागरिक समाजद्वारा सतुअ‌ाइन

विराटनगर, बैशाख १ गते । बृहत मधेशी नागरिक समाजद्वारा नयाँ वर्ष २०७९ सालको उपलक्ष्यमा सदा झै सतुअ‌ाइन पर्व भव्यताकाे साथ मनाएका छन । समाजका अध्यक्ष सुर्यनाथ प्रसाद सिंहले एक कार्यक्रमको अ‌ायाेजना गरि वर्ष चरी स्वस्थ्य रहनकालागि १२ किसिमको गेडागुडी मिसाएर बनाईएकाे सातु खान आवश्यक रहेकाेले वर्षकाे पहिलाे दिन पानीमा सातु घाेलेर पिउने प्रचलन परापुर्व देखि […]

समाजलाई पुनर्ताजगी गराउन विराट राजवंशी महोत्सव मेला

विराटनगर, चैत ५ गते । दुई वर्ष देखि कोरोना महामारीका कारण थाला परेको समाजका व्यक्तिहरुलाई पुनर्ताजगी गराउने उदेश्यले विराटनगर महानगरपालिका वडा नं. ५ स्थित विराट राजवंशी महोत्सव मेलाको समुद्घाटन भएको छ । विराट राजवंशी महोत्सव मेलाको समुद्घाटन प्रमुख अतिथी विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई विराट राजवंशी समुदायको पहिरन धोती, गम्छा र टोपी लगाई दिएर समाजका […]

विद्याकी देवी सरस्वतीको पूजा अर्थात वसन्त पञ्चमीको महत्व

मंजु शर्मा विराटनगर, माघ २३ गते । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी श्री पञ्चमी अर्थात वसन्त पञ्चमी आइतवार देशभर धुमधामाका साथ मानइदैछ । पञ्चमीका अर्थात सरस्वती देवीको पुजा प्रत्येक विद्यालय लगायत सरस्वतीको मन्दिर वनाईएको स्थानहरुमा पुजापाठ गरी भव्यताका साथ मनाईन्छ । सरस्वती मातालाई शिक्षाको देवी भनिएकोले विद्यार्थी लगायत विद्धान वर्गहरुले यस पुजामा विशेष रुपमा […]

विराट राजवंशी समुदायले मनाए तिला सुकरात

राजेश कुमार राजवंशी विराटनगर, माघ १ गते । राजवंशी समाज उत्थान समितिको एकाइ समितिको आयोजनामा तिला सुकरात पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरको छ । तिला सुकरात शुभकामना आदान प्रदान कार्यक्रमको समुद्घाटन प्रमुख अथिती समाज सेवि बन्देलाल मण्डल राजवंशीले कलशमा दियो बालेर गरेको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथितीले भने विराट राजवंशी […]

माघे संक्रान्ति वाली र किसानहरुको पर्व

विराटनगर, माघ १ गते । नेपाल र भारतका हिन्दु समुदायले आज माघ संक्राती (तिला संक्रती) भव्यताका साथ मनाउने भएको छ । माघे संक्रान्तिलाई बाली र किसानहरुको पर्व पनि भनिन्छ । मकर संक्रान्ति हिन्दुहरूको प्रमुख चाड हो । मकर संक्रान्ति पौष शुक्ल मसान्तमा सूर्य मकर राँशीमा जाने भएकोले यस चाडलांई मकर संक्राती भनिन्छ । यो चाड […]

लाखौको जग्गा भएको धनीपूर्जा र सर्वोच्चको फैसला लिएर भौतारिदै

विराटनगर, पुस १८ गते । लाखौको जग्गा भएको जमीनको लालपुर्जा र सवौच्च अदालतबाट अंश चलन मुद्दा जितेको फैसला लिएर बैशाखीको सहारामा एक वृद्धले कहिले जिल्ला प्रशासन कार्यालय, कहिले प्रहरी कार्यालय, कहिले विराटनगर महानगर पालिका त कहिले पत्रकारहरुको अगाडी न्याय माग्दै भौतारि रहेकी छिन् । विराटनगर महानगर पालिका साविक वडा नं. ७ हाल वडा नं. ६ […]

तुम्रोकको स्मृतीमा मोरंग जिल्ला स्तरीय ब्याडमेन्टन प्रतियोगिता

बिराटनगर, पौष ७ गते । बिराट ब्याडमिन्टन क्लबले प्रथम मकरजंग मुम्रोक स्मृति ब्याडमिन्टन प्रतियोगिता गराउने भएको छ । राजनैतिक, शैक्षिक तथा औद्योगिक नगरी प्रदेश नं. १ को राजधानी भएतापनि खेलकुद क्षेत्रमामा केही पछि परेको भन्दै पछिल्लो समयमा खेलकुदहरु मध्ये ब्याडमिन्टन खेल गाउँ टोलमा खेलेता पनि व्यवसायिक रुपमा फस्टाउन नसकेको महसुश गर्दै २०७३ सालमा व्यवसायिक रुपमा […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]