
विराटनगर, असोज १५ गते, हालै भारतको उत्तर प्रदेशमा भएको एक युवतीको बालात्कार पछि गरिएको निर्मम हत्याको विषयलाई लिएर सिमाक्षेत्रमा विरोध प्रदर्शन भईरहको छ । उत्तर प्रदेशमा बढेको अत्याचार र महिलाहरुको सुरक्षा प्रति सरकारको दोहरो रवैयाको विरोध गर्दै हाथरसमा मनीषा बाल्मीकि माथि भएको बालात्कार पछि हत्याको विरोध गर्दै विहार यूथ आर्गेनाइजेशनले स्टेशन चौक फार्विसगंजमा श्रद्धाञ्जली सभाको […]
सुनसरी, असोज १५ गते । सुनसरीको कोशी गाउँपालिका वडा नं. ८ भण्टाबारी स्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई उद्धार गरिएको छ । भण्टाबारी स्थित सिमामा खटिएको प्रहरी टोलीले बुधवारका दिन किशोरीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै दुई किशोरीलाई विभीन्न प्रलोभन देखाएर भारत तर्फ लैजादै गर्ने दुई जनालाई समेत पक्राउ गरिएको […]
विराटनगर, असोज १४ गते । भारतमा चलि रहेको इण्डिय प्रियमियर लिक भई रहेको वेला कुन टिप जित्ने तथा कुन टिम हार्ने विषयमा सट्टावाजी गर्ने विराटनगरका तीन जना पक्राउ परेका छन् । विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरंगवाट खटिएको प्रहरी टोलीले १३ गते मंगलवारका दिन विराटनगर महानगर पालिका वडा नं. १५ का मुन्ना भन्ने सत्यजित […]
झापा, असोज १४ गते । झापाको बिर्तामोड स्थित शैनिकमोडबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा कचनकवलका २२ बर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ बर्षीय नर बहादुर राजवंशी रहेका छन । हिजो साँझ विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
चन्दन रौनियार दुहवी, असोज १४ गते । सुनसरी हरिनगरा वडा नं. ६ को जिवराईल अन्सारी लागुऔषध सहित पक्राउ परेका छन । अन्सारीलाई गत सोमबार ईटहरी उपमहानगर पालिका वडा नं. ६ स्थित हङकङ मार्केटको एरियाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । अन्सारीले अबैध लागुऔषधको कारोबार गर्ने गरेको सुचना पाईएसंगै प्रहरीको निग्रानीमा रहेका उनलाई […]
विराटनगर, असोज १३ गते । उर्लावारी नगरपालिका वडा नं. ७ मा रहेको एक होटल संचालको कुटपीटवाट एक जनाको मृत्यु भएको छ । घटनाको विवरण अनुसार भारत घर भई हाल उर्लाबारी वडा नं. ७ स्थितमा बस्दै आएका ३५ बर्षीय शुसिल मल्लिकको कुटपिटबाट मृत्यु भएको हो । मल्लिकलाई होटल संचालन गरी बस्ने २६ बर्षीय गोपाल तामाङले कुटपिट […]
विराटनगर, असोज १२ गते । जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १२ स्थित कलेज रोडमा लागु औषध नियन्त्रण ब्यूरो विराटनगर तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खैरो हिरोईन सहित १ जनालाई पक्राउ गरेको छ । सवारी साधन चेकजाँच गर्ने क्रममा साईकलमा सवार जिल्ला मोरङ विराटनगर १६ दरैया को रामु मण्डलले लगाएको भेष्टमा रहेको […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]