बन्चरो प्रहार गरि एकको हत्या, हत्या गर्ने पक्राउ

शुभ नारायण यादव सप्तरी, चैत ७ गते । सप्तरीको सप्तकोशी नगरपालिका वडा न.३ मा बन्चरो प्रहारबाट एककाे मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका वडा न.३ स्थित सखवनि नयाँ वस्तीका ४५ वर्षिय हिराइ सदालाई छोरा २२ वर्षिय लालदेव सदाले घरायसी विवाद हुँदा धरेलु हतियार बन्चरोले घाटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

रौतहटमा मनी ट्रान्सफर लुट्ने ३ भारतीय पक्राउ

रौतहटमा मनी ट्रान्सफर लुट्ने ३ भारतीय पक्राउ अमित ठाकुर रौतहट, चैत २ गते । राैतहटकाे पराेहा नगरपालिकामा संचालन रहेकाे शिव मनि ट्रान्सफरमा गाेली चलाएर लुटपाट गर्ने तीन जना भारतीय पक्राउ परेका छन्। रौतहटको परोहा नगरपालिका-९ स्थित संचालनमा रहेको शिव मनि ट्रान्सफरमा ३ जना भारतीय युवाले लुटपाट गर्ने मनसायले संचालक माथी गाेली प्रहार गरी लुटपाट गरी […]

लागू औषध सहित ४ जना पक्राउ

विराटनगर, चैत १ गते । लागू आ‌ैषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेका छन । मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ३ बस्ने अन्दाजी ३० बर्षिया सुनिता राईको घरमा लागू औषध बिक्री बितरण भई रहेको भन्ने बिशेष सूचनाको आधारमा लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित सुनिता राईलाई बुधवार पक्राउ गरिएको थियो । त्यसैगरी ईलाका […]

एक महिलालाई हत्या गरेको आरोपमा एक पक्राउ

संखुवासभा, फागुन २७ गते । संखुवासभाको खाँदवारी नगरपालिका–११ घर भई खाँदवारी नगरपालिका–७ मा बस्दै आएका ३१ बर्षीय मंशिरे शेर्पालाई बिना कुमारी राईलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सिलिचोङ गाउँपालिका–२ घर भई लिभिङ टुगेदरमा शेर्पा संगै बस्दै आएकी २६ बर्षीय बिना कुमारी राई र शेर्पा बिच फागुन १८ गते घरायशी बिषयमा बाद बिबाद […]

एम्बुलेन्समा लागुऔषध गाँजा ओसार पसार गर्ने पक्राउ

विराटनगर, फागुन १३ गते । एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसार पसार गर्ने एक जनालाई धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट प्रहरीले शनिवार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बिराटनगर महानगरपलिका–८ का ४८ बर्षीय जयदेव चेल रहेका छन् । एम्बुलेन्समा गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाबाट […]

भुमिगत संगठनका नाममा जबरजस्ती चन्दा माग गर्ने दुई पक्राउ 

विराटनगर, माघ १ गते । शैक्षिक संस्थाहरुलाई धाकधम्की दिई भुमिगत संगठनका नाममा जबरजस्ती चन्दा माग गर्ने समुहका २ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ । बिगत केही समय देखी मोरङ तथा अन्य जिल्लाहरुमा समेत रहेका शैक्षिक संस्थाहरुमा भुमिगत संगठनका नाममा महासचिव महाविरको दस्तखत भएको नेपाल कम्युनिष्ट पार्टी(माओवादी) लेखीएको लेटर प्याड प्रयोग […]

चाँदीको गहना सहित भारतीय नागरिक पक्राउ

दिलीप अग्रवाल रंगेली, माघ २५ गते । मोरङको रंगेली नगरपालिका वडा नंम्बर ७ कलीमन्दिर चोक स्थित मुख्य बजारबाट चाँदीको गहना सहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेकाे छ । आमबारी जाने बस को. १ ख ३२११ नवम्बर को यात्रु बसमा रंगेली नगरपालिका ५ धनापट्टी बोर्डरवाट एक जना भारत जिल्ला अररिया आम गाछि पञ्चायत वडा नं १३ […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]