
रंगेली, बैशाख १७ गते । आदिवासि जनजातिमा पर्ने मुडियारी, उराव, सन्थाल, कर्मकार, जातिहरुलाई जातिय भेषभूषा र पहिचान झल्काउने पोषक र गायनमा प्रयोग हुने बाजागाजाहरु वितरण गरिएको छ । रंगेली नगरपालिकाले एक समारोहको आयोजना गरी सो कार्यक्रमका प्रमुख अतिथी रगेली नगरपालिकाको मेयर दिलीप कुमार अग्रवालले सो सामग्री वितरण गर्दै भने यी जातिहरुको भेषभुषा र गायनका यन्त्रहरु […]
बिराटनगर, चैत १८ गते । राष्ट्रिय आदिवासी जनजाति यूवा महासंघले बुटवलमा हुने पाँचौ आदीवासी जनजाति यूवा महासंघ नेपालको महाधिवेशनमा भाग नलिने घोषणा गरेको छ । राष्ट्रिय आदिवासी जनजाति यूवा महासंघको अध्यक्ष प्रभाग कुमार खवास र उप महासचिव तिलोक सिह पुल्लुङहाङ देवानले प्रेस विज्ञप्ती जारी गर्दै चैत २० र २१ गते बुटवलमा हुन गई रहेको आदिवासी […]
बिराटनगर, चैत १४ गते । नेपाल बड्ही समाज जिल्ला कार्यसमिति, मोरंगले होली पर्व तथा नयाँ वर्ष २०७८ सालको शुभअवसरमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथी बिराटनगर महानगर पालिकाका मेयर भीम पराजुलीले समुद्घाटन गर्नु हुँदै बड्ही जातीको उत्थानका लागि विराटनगर महानगरपालिका सहयोग गर्न तयार रहेको भन्दै बड्ही जातिको यूवाहरुलाई […]
बिराटनगर, चैत १२ गते । “व्यापारी एकता आजको आवश्यकता नाराका साथ विराट व्यापार संघ केन्द्रिय कार्यालय बिराटनगरले प्रदेश नं. १ को प्रमुख आतिथ्यमा होली मिलन समारोह २०७७ सम्पन्न गरेको छ । होली मिलन समारोहमा सांस्कृतिक नाच, गान, गरी एक–आपसमा शुभकामना आदान–प्रदान गरेका थिए । सो अवसरमा जनता समाजवादी पार्टीका प्रदेश नं. १ का सांसद जयराम […]
राजेश कुमार राजवंशी विराटनगर, चैत ९ गते । खवास जातिलाई छुट्टै तथ्यांकमा सुचक्रीतको माग खवास जातिको जागरण अभियानको लागि ७ सदस्य कार्यसमिति गठन गरेको छ । खवास जातिको जागरण अभियानको लागि बेलवारी नगर पालिकाका प्रभाग कुमार खवासको संयोजकत्वा सो कार्यसमिति गठन भएको हो । सो समितिको सचिवमा सुर्य खवास सन्दर हरैचा नगरपाकिला, कोषाध्यक्ष प्रमिला खवास […]
राजेश कुमार राजवंशी बिराटनगर, चैत १ गते । नेपालमा बसोवास गरेको खवास जातिको बेग्लै पहिचान बोकेको अलग्यै जाति रहेको भन्दै खवासलाई थारुमा मिसाई सुचिकरण गर्न सिफारिस गरेकोमा घोरविरोध जनाएको छ । नेपाल पत्रकार महासंघ मोरंगको सभाहलमा पत्रकार सम्मेलन गरी खवास समाज परिषद केन्द्रिय उपाध्यक्ष सदर खवासले भने राष्ट्रिय मानव अधिधार आयोगको सिफारिस अनुसार नेपाल सरकार […]
विष्णु राजबंशी विराटनगर, फाल्गुण ६ गते । विराट राजवंशीको १४ औं भेला पनि विराट राजबंशीलाई आदिवासी जनजातिमा सृचिकृत माग राख्दै भव्यरुपमा सम्पन्न भएको छ । राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय कार्यालय विराटनगरले बिहीबार आफ्नै जातीय संस्कृति झल्किने मौलिक पहिरन, झाँकीसहित भेषभूषमा बजार परिक्रमा गरी वीरेन्द्रसभा गृह हलमा बहृत भेला आयोजना गरेको थियो । विराटनगरको […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]