
राजेश कुमार राजबंशी विराटनगर, फाल्गुण ३ गते । विराट राजवंशीको चाहना, विराट प्रदेशको स्थापनाको नाराका साथ विराटनगर महानगरपालिकामा २०६४ साल निरन्तर रूपमा आवाज उठाउँदै आइरहेको सबैमा अवगत नै छ । विराट राजवंशीहरुले उठाएको माग सरकारले अबिलम्ब सम्बोधन गर्नुपर्छ । विराट राजवंशीहरुको इतिहास हेर्ने हो भने धेरै टाढा जानु पर्दैन विराटनगरको भेडियारी गएर विराट राजाको दरवारलाई […]
विराटनगर, माघ २७ गते । विराट राजवंशीको चाहना, विराट प्रदेशको स्थापनाको नाराका साथ १४ औं विराट राजबंशीको बृहत भेला सकेपछि आन्दोलनमा जाने भएको छ । उक्त कुरा राजबंशी समाज उत्थान समिति (विराट) को अध्यक्ष भूवनेश्वर मण्डल विराट राजवंशीले बृहत भेला सम्वन्धी जानकारी गराउने उदेश्यले आयोजित पत्रकार सम्मेलनमा वताएका हुन् । वहांका अनुसार विराटनगर महानगरपालिकामा २०६४ […]
विराटनगर, माघ २० गते । विराटनगर विमानस्थललाई अन्तराष्ट्रिरको विमान स्थल बनाउनको लागि स्थानीयको जग्गा अधिग्रहन गर्दा विस्थापित हुने पीडितहरुले संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएको छ । सो ज्ञापनपत्र बुझ्दै ढकालले उचित क्षतिपूर्तिका लागि आफुले जिल्ला स्तरमा रहेको क्षतिपूर्ति तथा मुआब्जा मूल्यांक तथा वितरण समितिलाई मागहरुको उचित सम्बोधनका लागि आवश्यक निर्देशन […]
बिराटनगर, माघ ६ गते । १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा जाडोको न्यानो कपडा कम्बल बितरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दे आईरहेको प्रदेश प्रहरी श्रीमती संघले गरिव तथा असह्याय ब्यक्तिहरुको लागी जाडोको न्यानो कपडा कम्बल बितरण गरेको हो । मोरङको धनपालथान गाउँपालिका वडा नं. ३ बेतौनाका ५० […]
राजेश कुमार राजवंशी ः विराट राजवंशी भाषामे जहदा, माघ २ गते । राजवंशी समाज उत्थान समितिके आयोजनामे तिला संक्रातिके अवसरमे जहदा गाउँपालिका वडा नं. ३ बभनटोलीमे शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न करलकै छै । शुभकामना आदान–प्रदान कार्यक्रमके प्रमुख अथिती राजवंशी समाज उत्थान समितिके अध्यक्ष भुवनेस्वर मण्डल राजवंशी कहैलकै ‘राजवंशी समाजके विकासके खातिर २०४१ सालमे बुधनर गाममे […]
विराटनगर, माघ १ गते । ग्यासबाट हुने सक्ने दुर्घटना न्यूनिकरणका लागि ग्यास विक्रेता संघ मोरंगले एलपी ग्यास उपभोक्ता सचेतना अभियान संचालन गर्दै आएको छ । सोही अभियान अन्तर्गत माघ १ गते विहीवारका दिन नेपाल पत्रकार महासंघ मोरंगको सभाहलमा प्रविधिक महेश पन्तले भने ग्यास सिलिण्डर प्रयोगमा गरिएको असाधानीले धेरैको ज्यान समेत गएकोले समाजमा उपभोक्ता संचेतना आवश्यक […]
विराटनगर, पौष १८ गते । विराटनगर महानगर पालिका वडा नं. १० को सहकार्य र तुलसी प्याथोलोजी ल्याव एण्ड क्लिनिकका आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विराटनगर महानगर पालिका वडा नं. १० स्थित मार्टस मेमोरियल माध्यामिक विद्यालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा मुटु रोग विशेषज्ञ डा.सरवेश झा र स्त्री तथा प्रसुती विशेषज्ञ डा.रिया […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]