
अमर खडका इटहरी असोज ३० गते । चुरेलाई संवेदनशील र जोखिमपूर्ण क्षेत्र मानेर त्यसको संरक्षणमा जुटेका सुनसरी बराहक्षेत्रको अमाहा सामुदायिक वन समूहका अध्यक्षलाई क्रसर व्यवसायीले दिनगन्तीका पखाईमा बस्न धम्की दिएका छन्। क्रसर व्यवसायीलाईं मेसिन प्रयोग गरेर स्थानीय सर्दु खोलाबाट गिट्टी र बालुवा उत्खन्नन गर्न नदिँदा वन उपभोक्ता समूहका अध्यक्ष भोजराज घलेलाई दिनगन्तीको पखाईमा बस्न धम्की […]
हिरालाल साह विराटनगर, असोज २९ गते । कोरोना भाईरस (कोभिड–१९) को महामारी चलिरहेको बेला अग्रपंक्तिमा खटिएका डाक्टरहरु ,पत्रकारहरु तथा शव ब्यवस्थापनमा जुटेका युवाहरूलाई नेपाल वैश्य युवा संघ मोरङले बुधवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेका छन् । कार्यक्रममा प्रमुख अतिथी बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले नगरभित्र महामारी तिब्रता लिइरहेको समयमा वैश्य युवाहरु, डाक्टरहरु तथा पत्रकारहरु […]
विराटनगर, असोज २६ गते । जिल्ला प्रहरी कार्यालय मोरंगले दुर्घटना न्यूनीकरण गर्न तथा यात्रुहरुको सेवा सुविधाको लागि यात्रु डेक्स संचालन गरिएको छ । यात्रु सहायता डेक्स रहेको स्थान तथा सम्पर्क नम्बरहरू जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ११ बसपार्क सम्पर्क नं. ९८४२१०४९११, जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. १० विराटचोक सम्पर्क नं. ९८४२०७७०९४, जिल्ला मोरङ […]
विराटनगर, असोज २५ गते । विराटनगर महानगर पालिका वडा नं. १८ स्थित आइपीसी सडकमा केही दिन देखि अलपत्र रहेका एक भारतीय नागरिकलाई समाजिक अभियन्ता जगरनाथ रायले सहयोग गरेको छ । शरिरमा कपडा पनि नभएको र केही दिन देखि खाना समेत नपाएको खबर पाए पछि समाजिक अभियन्ता रायले कपडा, खानेकुरा र पानी लिएर पुगेका थिए । […]
विराटनगर, असोज २३ गते । महान पर्व दशै, तिहार र छठ आईरहेको वेला एक मदरसाको अध्यक्षले राजीनामा दिएका शिक्षकलाई प्रधानध्यापक वनाई शिक्षकहरुले पाउनुपर्ने तलब दुवैजना मिली झ्याप परेपछि शिक्षकहरु विच्चलीमा परेका छन् । विराटनगर महानगर पालिका वडा नं. १३ मा रहेको ताजुल इस्लाम नमुना आधारभुत विद्यालय (मदरसा) स्थापना कालदेखि मदरसा संचलनगरी प्रधानाध्यापकको रुपमा काम गर्दै […]
काठमाडौं असाज २२ गते । काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरेर कुमारी बैंक लिमिटेडले निःशुल्क पीसीआर परीक्षण शिविर गरेको छ । दिन प्रतिदिन कोरोना संक्रमण बढिरहेका बेला कुमारी बैंकले आफ्नै खर्चमा सर्वसाधरणलाई निःशुल्क पीसीआर परीक्षण गराएको हो । गत सोमबारदेखि बुधबारसम्म तीन दिन सञ्चालित शिविरमा ८ सय २६ जनाको निःशुल्क पीसीआर परीक्षण गरिएको आयोजकले जनाएको छ […]
विराटनगर, असोज १९ गते । कोरोनाको महामारीवाट बच्नको लागि शरिरको इम्युनिटी पावर बढाउनको लागि लायन्स र लियो क्लब विराटनर द्धारा निःशुल्क काढा वितरण शुरु गरेको छ । शनिवार देखि विराटनगरको मेन रोड गुद्रीचौकमा ठेला राखेर निःशुल्क रुपमा काढा विरतण शुरु गरिएको लाइन्स र लियो क्लब विराटनगरका अध्यक्ष प्रविण अग्रवालले वताए । इम्युनिटी वढाउन वितरण गरिएको […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]