
विराटनगर, भाद्र २४ गते । समाज सेवा गर्ने समाजको व्यक्तिहरुको आ–आफ्नै तरीका हुन्छ सोही मध्ये विराटनगरका केही यूवाहरुले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको मृत शरिरलाई दाहसंस्कार गरी समाज सेवा गर्ने लक्ष्य लिएका छन् । कोरोना संक्रमितको मृत्यु भएपछि शवलाई नेपाली सेनाको जिम्मा लगाएपछि नेपाली सेनाले शवलाई व्यवस्थापन गर्दै आएको थियो । सेना प्रति विभिन्न टिका […]
विराटनगर, भाद्र २० गते । कारोना पोजिटिभ भएका सुनसरी दुहवीको पत्रकार चन्दन रौनियरले ११ दिनको आइसोलेशन पश्चिात कोरानालाई पराजीत गर्दै अगामी दिनमान थप सर्तक र सुरक्षित बन्न प्रेरणा मिलेको बताएको छ । सुनसरीको दुहवीवाट कोरोना संम्वन्धी समाचार अग्रपंतिमा रही समाचार संकलनकै क्रममा स्वास्थ्य अवस्था केही असमान्य लागेपछि कोरोना परिक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि प्रदेश नं. […]
चन्दन रौनियार दुहवी । प्रदेश नं. १ को सुनसरी जिल्लामा अहिलेसम्मकै सबभन्दा बढी ६७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थय कार्यालय सुनसरीका कोभिड–१९ संक्रमणको फोकल पर्सन सिर्जना लिङ्देनका आनुसार मंगलवार ५६ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । आज बुधबार ६७ जना कोरोना संक्रमित थपिएको जनाए । थपिएका संक्रमितहरुमा ६० जना पुरुष र ७ […]
विराटनगर, भाद्र १५ गते । कोठमाण्डौ महानगरपालिकाका मेयर विद्य्या सन्दर शाक्य कोराना संक्रमित भएको छ । दुई दिनअघि स्वाब परिक्षणको लागि दिएका थिए । उनलाई सोमबार कोरोना पुष्टी भएको हो । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलार्य सन्चो नभएपछि दम्पतिले स्वाब दिएका थिए । शक्य पत्नीलाई भने कोरोना संक्रमण देखिएका छैन । उनी अहिले होम […]
विराटनगर, भाद्र १४ गते । प्रदेश १ मा थप ९५ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमित थपिएका मध्ये पुरुष ६३ र महिला ३२ रहेको छ । कोरोना संक्रमण थपभएको जिल्लागत रुपमा मोरंग ४५, झापामा ९ सुनसरीमा ३७ संखुवासभामा २ र प्रदेश वाहिरका २ जना रहेका छन् प्रदेश नं. १ को राजधानी विराटनगर महानगर […]
जहदा, भाद्र १४ गते । कोरोना भाइरसको कारण निरन्तर भईरहेको लकडाउन, निषेधाज्ञाले घर संचालन गर्न अप्ठ्यारोमा परेका अति विपन्न परिवारलाई शनिवार खाद्य्यान सहयोग गरेको छ । जहदा गाउंपालिका वडा नं. १ का यूवा अभियन्ता जगरनाथ राय र टिका विसुनकेको पहलमा सोही वडाको असाहय, गरीब, अपाङ्ग, एकल महिला लगायतका परिवारहरुलाई खाद्य्यान सहयोग गरेको हो । सहयोग […]
विराटनगर, भाद्र १३ गते । प्रदेश १ मा थप १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमित थपिएका मध्ये पुरुष ७८ र महिला ३४ रहेको छ । कोरोना संक्रमण थपभएको जिल्लागत रुपमा मोरंग ४७, झापामा १९ सुनसरीमा २४ धनकुट्टा १९ संखुवासभामा २ र प्रदेश वाहिरका १ जना रहेका छन् मोरङको विराटनगर महानगर […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]