
विराटनगर, भाद्र ५ गते । प्रदेश नं. १ मा गएको २४ घण्टामा ९० जना कोरोना संक्रमित थप भएको छ जसमध्ये पुरुष ५१ महिला ३९ जना रहेका छन् । कोरोना संक्रमित थप भएका जिल्लागत हेर्दा मोरंग जिल्लामा ४४ जना थप भएको जसमध्ये पुरुष २३ र महिला २१ रहेका छन् । सो मध्ये विराटनगरमा पुरुष १६ र […]
विराटनगर, श्रावण ३ गते । राष्ट्रकवि माधव घिमिरेको स्वर्गारोहण प्रति भारत नेपाल सामाजिक सांस्कृति मंचले शोक प्रकट गरेको छ । मंचका अध्यक्ष राजेश कुमार शर्मा, सचिव निर्मला देवी तथा सीमाँचल मैत्री संवाद समूह का सहसंयोजक गंगा प्रसाद यादव ले संयुक्त रूपमा शोक वक्तव्यजारी गर्दै भनेको छ महाकवि लक्ष्मी प्रसाद देवकोटा पछिका सर्वाधिक जनप्रिय स्रष्टा राष्ट्रकवि […]
विराटनग, भाद्र २ गते । नोबेल मेडिकल कलेज विराटनगरका ४ जना कर्मचारीमा कोरोना संक्रमित पुष्टी भएसंगै कुल स्वास्थयकमी र कर्मचारीको संख्या १८ पुगेको छ । कोरोना संक्रमण पुष्टी भएका एक डाक्टर, एक नर्स र दुई फार्मेसीका कर्मचारी रहेको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले वताए । कोरोना संक्रमित १८ जना मध्ये ५ जना डाक्टर, २ […]
चन्दन रौनियार दुहबी, भाद्र १ गते । नयाँ मुजिक भिडियो अनलाइन थारु डान्ससिंङ स्टारको कन्सेप्ट डारेक्टर थारू चलचित्र क्षेत्रका सुपर स्टार ‘सञ्जु बाबा’ नेपाली म्युजिक भिडियो मार्फत नेपाली सिने जगतमा प्रवेश गर्दैछन् । गायक प्रभु चौधरीको ‘आँखा छोपि रूनु पर्याे’ बोलको गीतमा उनि संगै माया शेर्पालाई पनि देख्न सकिन्छ । कोरोना भाइरसको कारण भईरहको लकडाउनको […]
विराटनगर, भाद्र १ गते । नेपाल यूवा परिषदले प्रदेश नं. १ मा भर्चूअल प्रदेश यूवा सम्मेलन २०२० को आयोजना गर्ने भएको छ । नेपाल यूवा परिषद प्रदेश नं. १ ले जानकारी गराए अनुसार यदी भदौ १९ र २० गते भर्चुअल युवा सम्मेलन हुने भएको छ । गतवर्षहरुमा प्रदेश नं. १ को १४ वटै जिल्लाका यूवाहरुलाई […]
मनिका झा जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमण भयावह भएको छ। संक्रमणले हालसम्म ४२ जनाको ज्यान लिइसकेको छ। ६ हजार ६ सय २६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। गम्भीर प्रकृतिका बिरामीलाई भेन्टिलेटर उपलब्ध छैन। हालसम्म अधिकांश बिरामीले उपचार अभावमै ज्यान गुमाएका छन्। प्रदेशका सरकारी अस्पतालमा ९ वटा मात्र भेन्टिलेटर छन्। त्यसमध्ये ४ वटा मात्रै […]
विराटनगर, श्रावण ३१ गते । वीपी प्रतिष्ठान धरानमा कार्यरत दुईजना स्टाफ नर्समा कोरोना संक्रमिण पुष्टी भएको छ । बिरामीको उपचारमा संलग्न भएका दुबै जनाको स्वाब संकलन गरी परीक्षण गर्दा कोराना पुष्टि भएको हो । प्रतिष्ठानको एमआईसीयुमा कार्यरत दुबै स्टाफ नर्समा कोरोना देखिएपश्चात प्रतिष्ठानकै कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रतिष्ठानको मेडिसन विभाग प्रमुख प्रा.डा संजिवकुमार […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]