सिरहा गोलबजारका कोरोना संक्रमित यूवाको विपी प्रतिष्ठानमा मृत्यु

विराटनगर, श्रावन २३ गते । सिरहा जिल्लाको गोलबजार नगरपालिका घर भएका कोरोना संक्रमित २३ वर्षिय यूवकको मृत्यु भएको छ । सो यूवाको सुनसरीको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकोा आईसोलेसनमा उपचार गराई रहेको कोरोन संक्रमणका कारण मृत्यु भएको छ । मिर्गौलामा समस्या देखिएपछि सो यूवामाकोे स्वाव परिक्षण गरेपछि बुधबार जनकपुरमा कोरोना पुष्टि भएको थियो […]

आन्तरिक मामिला मन्त्री यादवमा कोरोना पुष्टि

जनकपुरधाम, श्रावण २२ गते । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रीसंगै उनका चालक, उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा समेत कोरोना संक्रमण पुष्टि भएको स्रोतको दावी छ उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । प्रहरी समायोजन सम्बन्धी […]

मगही भाषामे÷भैया–बहिनके पवनी ‘रक्षावन्धन’ के इतिहास आर महत्व

श्याम सुन्दर सुतिहार विराटनगर, श्रावण १९ गते धर्मके हिसाबसे देखल जाय त सवसे पुरान हिन्दु धर्मके मानल जाय है । हिन्दु धर्मके अपने धार्मिक आर सांस्कृति है । हिन्दु धर्ममे वर्षेभरै विभिन्न किसिमके पर्व सव मनावल जाय है । ओकरामे से भाई–बहिन मिलके मनावैवला पवनी है ‘रक्षाबन्धन’ अर्थात नेपालमे जनय पूर्णिमा सेहो कहल जाय है […]

भोली देखि बन्दाबन्दी हुने भएपछि विराटनगर बजारमा देखिएको भिड

विराटनगर, श्रावण १६ गते । कोरोना (कोभिड १९) को संक्रमण बढदै गई रहेको निष्कर्ष निकाल्दै विराटनग महानगर पालिकाले आजै राती १२ बजे देखि लागु हुने गरी दुई साताको लागि घोषणा गरीएको बन्दाबन्दीको खबरसंग विराटनगर वजारमा अचानक भिड बढेको छ । बजारमा भिडभाड नहोस भनेर बन्दाबन्दी गरी रहेका वेलामा दुई साताको लागि घर सामग्रीको जोहो गर्नको […]

एक दिने सहकारी व्यवस्थापन तालिम सम्पन्न

विराटनगर, श्रावन १० गते । सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रगती विनायक टोल विराटनगर महानगर पालिका वडा नं. ८ ले एक दिने सहकारी व्यवस्थापन तालिम सम्पन्न गरेको छ । उक्त तालिममा सहभागी शेयर सदस्यहरुलाई सहकारीका जानकार काशी नाथ श्रेष्ठले सहजी करण गरेका थिए । सो तालिममा संस्थाको एैना भनेको वार्षिक वासलात हुन्छ । […]

कोशी ब्यारेजमा पानी उच्च, सतर्क रहन आग्रह

इटहरी : पहाडी क्षेत्रमा भएको अविरल वर्षासँगै सप्तकोशीमा पानीको बहाव भएको छ । मंगलबार बिहान गरिएको मापनअनुसार सप्तकोशीको ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ४२ हजार ९७० क्युसेक पुगेको छ । ब्यारेजका ५६ मध्ये ४७ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ । पानीको बहाव बढेसँगै सप्तरी र सुनसरी सीमामा बस्नेहरुलाई स्थानीय प्रशासनले […]

बक्राहा खोलाका कारण चार परिवार बिस्थापित, १५० परिवार जोखिममा

६ साउन, विराटनगर । बाक्राहा खोलाले बाँध कटान गरेपछि मोरङको सुनवर्षी नगरपालिका–७ मा ४ परिवार बिस्थापित भएका छन् । १५० परिवार उच्च जोखिममा परेका छन् । अबिरल वर्षासँगै आएको बाढीले चैता र मल्धैयाको बीचबाट १५ मिटर साइट बाध कटान गरेपछि १५० परिवार जोखिममा परेका हुन् । खोलाले कटान गरेका कारण ४ परिवारलाई सुरक्षित स्थानमा सारिएको […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]