
झापा, चैत्र ९ गते । झापाको मेचिनगर नगरपालिका-१० बाट लागुऔषध सहित आमा छोरा पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि स्थानकी ४५ बर्षीया मैनी खातुन र छोरा २५ बर्षीय मेबुव आलम रहेका छन । बुधबार बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका हुन । खातुनको […]
इलाम, चैत्र ८ गते । इलामको रोङ गाउँपालिका वडा नं. ४ जोरकलस स्थित मेची राजमार्गमा अवैध समान बोकेको गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएको प्रहरी टोलीले झापाबाट इलाम तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ९२१९ नम्वरको वलेरो गाडीमा अवैधरुपमा बोकेको अन्दाजी १९ लाख बरावरको २ हजार किलोग्राम (४० […]
झापा, चैत्र ४ गते । झापाको बिर्तामोड नगरपालिका वडा नं. ५ स्थितमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । घटनामा संलग्न बिर्तामोड नगरपालिका वडा नं. ५ का ४० बर्षीय श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार राती राउतले घरायसी बिवाद हुँदा आफ्नै श्रीमती ३९ बर्षीय खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए । श्रीमानको कुटाईबाट […]
सुनसरी, चैत्र २ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा ५ सिमरवन स्थित जनजागृति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र-५ का ३६ बर्षीय पवनलाल माझी र बराहक्षेत्र-३ देविथानका २७ बर्षीय मोहन श्रेष्ठ रहेका छन । मंगलबार बिशेष सुचनाको आधारमा प्रहरी चौकी भरोलबाट खटिगएको प्रहरी टोलीले […]
विराटनगर, फाल्गुन ३० गते । मोरङको बिराटनगर महानगरपालिका वडा नं. १५ स्थितबाट लागुऔषध ब्राउन सुगर र नगद सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ९ सिन्धुपाल्वोकका ३८ बर्षीय संदिप खडका, स्वयम्भु नगरपालिका वडा नं.१५ काठमाण्डौका २३ बर्षीय हिमाल नेपाल र देउराली वडा नं. ५ रामेछापका ३४ बर्षीय कृष्ण […]
सुनसरी, फाल्गुन २२ गते । सुनसरीको धरान उप-महानगरपालिका-१८ मा रहेको न्यु कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा यही फाल्गुन १७ गते मृत फेला परेकी महिलाको पहिचान भएसंगै उनको हत्यामा संग्लग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाख्रीवास नगरपालिका वडा नं. ६ धनकुटाका २४ बर्षीय जिवन उपनामका बिनेश राना रहेकाे छ । […]
विराटनगर, फाल्गुन १५ गते । जिल्ला प्रहरी कार्यालय मोरंगले एक बालिकालाई बालात्कार गरी हत्या गरको आरोपमा एक जना ६४ वर्षिय पुरुषलाई सार्वजनिक गरको छ । घटनाका विवरण अनुसार मोरङको लेटाङ नगरपालिका वडा नं. ८ कि १२ बर्षीया बालिकालाई जवर्जस्ति करणी गरी हत्या गरेको आरोपमा गर्ने प्रहरीले मोरङ लेटाङ नगरपालिका वडा नं. ८ का ६४ बर्षीय […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]