
सुनसरी, चैत्र २ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा ५ सिमरवन स्थित जनजागृति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र-५ का ३६ बर्षीय पवनलाल माझी र बराहक्षेत्र-३ देविथानका २७ बर्षीय मोहन श्रेष्ठ रहेका छन । मंगलबार बिशेष सुचनाको आधारमा प्रहरी चौकी भरोलबाट खटिगएको प्रहरी टोलीले […]
विराटनगर, फाल्गुन ३० गते । मोरङको बिराटनगर महानगरपालिका वडा नं. १५ स्थितबाट लागुऔषध ब्राउन सुगर र नगद सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ९ सिन्धुपाल्वोकका ३८ बर्षीय संदिप खडका, स्वयम्भु नगरपालिका वडा नं.१५ काठमाण्डौका २३ बर्षीय हिमाल नेपाल र देउराली वडा नं. ५ रामेछापका ३४ बर्षीय कृष्ण […]
सुनसरी, फाल्गुन २२ गते । सुनसरीको धरान उप-महानगरपालिका-१८ मा रहेको न्यु कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा यही फाल्गुन १७ गते मृत फेला परेकी महिलाको पहिचान भएसंगै उनको हत्यामा संग्लग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाख्रीवास नगरपालिका वडा नं. ६ धनकुटाका २४ बर्षीय जिवन उपनामका बिनेश राना रहेकाे छ । […]
विराटनगर, फाल्गुन १५ गते । जिल्ला प्रहरी कार्यालय मोरंगले एक बालिकालाई बालात्कार गरी हत्या गरको आरोपमा एक जना ६४ वर्षिय पुरुषलाई सार्वजनिक गरको छ । घटनाका विवरण अनुसार मोरङको लेटाङ नगरपालिका वडा नं. ८ कि १२ बर्षीया बालिकालाई जवर्जस्ति करणी गरी हत्या गरेको आरोपमा गर्ने प्रहरीले मोरङ लेटाङ नगरपालिका वडा नं. ८ का ६४ बर्षीय […]
विराटनगर, फाल्गुन ८ गते । मोरङको केरावारी गाउँपालिका वडा नं. ८ को हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ बर्षीय बाबुराम भट्टराईको हत्या भएको खुल्न आएको छ । उक्त घटनामा संग्लग्न केरावारी गाउँपालिका वडा नं. ३ का ३५ बर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरे संगै सो कुरा खूल्न आएको हो […]
झापा, फाल्गुन १ गते । झापाको भद्रपुर नगरपालिका-६ नँया बस्तीबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-६ का २४ बर्षीय मुगालाल माझी रहेकाे छ । आज बिहान साढे ६ बजे गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिगएको प्रहरी निरीक्षक दल कुमार राईको टोलीले माझीको घरमा खानतलासी गर्दा […]
सुनसरी, माघ २८ गते । सुनसरीको धरान उपमहानगर पालिका वडा नं. १६ स्थितबाट प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. १६ का २४ बर्षीय प्रबिण भुजेल रहेका छन । बिहीबार संघिय प्रहरी ईकाई कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिशेष सुचानाको आधारमा […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]