लुटपाटमा संग्लग्न २ जना सुनसरीबाट पक्राउ

सुनसरी, पौष २१ गते । लुटपाटमा संलग्न रहेको दुई जनालाई प्रहरील पक्राउ गरेको छ । ईनरुवा नगरपालिका वडा नं. २ का अजय पण्डितलाई छुरा प्रहार गरी घाईते बनाई नगद तथा मोवायल लुटपाट गरी फरार रहेका दुवै जनालाई प्रहरील पक्राउ गरेको हो । पौष १७ गते ईनरुवा नगरपालिका वडा नं. ९ मा पण्डितलाई छुरा प्रहार गरी […]

लागुऔषध सहित विभिन्न स्थानबाट ५ जना पक्राउ

विराटनगर, पौष १९ गते । लागुऔषध सहित विभिन्न स्थानवाट प्रहरीले ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपलिका वडा नं. १६ हुलास चोकबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ईटहरी उप(महानगरपालिका वडा नं. २ का ३२ बर्षीय अमित लिम्बु र २७ बर्षीय हेमराज बस्नेत रहेका छन् । बिषेश […]

लागुऔषध गाँजा सहित ३ जना पक्राउ र बेवारीसे खैनी बरामद

विराटनगर, पौष १८ गते । नियन्त्रित लागु औषधको कारोवार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इटहरी उप(महानगरपालिका वडा नं. ९ बाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले मोरङको केरावारी गाऊँपालिका वडा नं. १ […]

बीस हजार भारतीय नोट सहित १ जना पक्राउ

विराटनगर, पौष १७ गते । भारतीय नोट सहित एकजाना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १६ दक्षिण गेट स्थित ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. वडा नं.९ जुट विकास बस्ने बर्ष २५ को लुकास राजवंशीलाई पक्राउ गिरेको […]

लागुऔषध सहित ४ जना पक्राउ

बिराटनगर, पौष १६ गते । मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । मोरङको बिराटनगर महानगरपालिका वडा नं. १७ मटेरुवाबाट उदयपुरको त्रियुगा नगरपालिका वडा नं. २ का २१ बर्षीय सुरेन्द्र बस्नेत र १७ बर्षीय अनिश अधिकारी लागुऔषध सहित पक्राउ परेको हो । पक्राउ परेका साथबाट प्रहरीले एभील–१ एम्पुल, […]

चोरी भएको मोटरसाईकल सहित चोरी गर्ने २ जना पक्राउ

झापा, पौष १६ गते । झापाको गौरादह नगरपालिका वडा नं. २ बाट मोटरसाईकल चोरीमा संग्लग्न २ जना पक्राउ परेका छन् । मंगलवार दमक नगरपालिका वडा नं. ७ मा रहेको एडभान्स अस्पताल परिसरबाट प्रदेश १–०२–०४३ प ६८७७ नम्बरको पल्सर मोटरसाईकल हराएको भनी जानकारी पाए लगत्तै खोजतलासमा खटिएको प्रहरी टोलीले सोही दिन गौरादह नगरपालिका वडा नं. ७ […]

अवैध लागु औषध खैरो हिरोईन सहित १ जना पक्राउ

विराटनगर, पौष १५ गते । अबैध लागु औषध खैरो हिरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. वडा नं. १३ बिराट अस्पताल जाने बाटो नजिकै रहेको आस्था होटेल एण्ड लजमा लागु औषध ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]