
बिराटनगर, पौष २६ गते । १ नम्बर प्रदेशका झापा र मोरङ जिल्लाको तिन छुट्टाछुट्टै स्थानबाट शनिवार नियन्त्रीत लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जनालाई प्रहरीले पक्राउ गरेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नं. ७ का ३६ बर्षीय किसन अग्रवाललाई ३ ग्राम १६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित बिराटनगर महानगरपालिका […]
विराटनगर, पौष २५ गते । मोरंग र झापाको दुई स्थानवाट अबैध लागुओषध खैरो हिरोईन र ब्राउन सुगर सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १३ स्थित कोशी राजमार्ग जतुवा स्थित बिशेष सूचनाको आधारमा लागु औषध ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट विराटनगरतर्फ आईरहेको मे १ च ५८६२ नं. […]
विराटनगर, पौष २३ गते । भारतको जोगवनीवाट अवैध रुपमा कर छली गरी ल्याएका बेवारीसे लत्ता कपडा र खाद्य्यान सामग्री प्रहरीले बरामद गरको छ । विहीवार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १४ स्थित जतुवा नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी बेवारीसे छडिएका ६४ […]
ईलाम, पौष २१ गते । श्रीमतिको हत्याको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको विवरण अनुसार ईलामको देउमाई नगरपालिका वडा नं. ८ आमबोटेका ३३ बर्षीय सुवास राईले श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ परेका छ । राईले सामान्य घरायशी बादबिबादको बिषयलाई लिएर आफ्नै श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको खबर […]
सुनसरी, पौष २१ गते । लुटपाटमा संलग्न रहेको दुई जनालाई प्रहरील पक्राउ गरेको छ । ईनरुवा नगरपालिका वडा नं. २ का अजय पण्डितलाई छुरा प्रहार गरी घाईते बनाई नगद तथा मोवायल लुटपाट गरी फरार रहेका दुवै जनालाई प्रहरील पक्राउ गरेको हो । पौष १७ गते ईनरुवा नगरपालिका वडा नं. ९ मा पण्डितलाई छुरा प्रहार गरी […]
विराटनगर, पौष १९ गते । लागुऔषध सहित विभिन्न स्थानवाट प्रहरीले ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपलिका वडा नं. १६ हुलास चोकबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ईटहरी उप(महानगरपालिका वडा नं. २ का ३२ बर्षीय अमित लिम्बु र २७ बर्षीय हेमराज बस्नेत रहेका छन् । बिषेश […]
विराटनगर, पौष १८ गते । नियन्त्रित लागु औषधको कारोवार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इटहरी उप(महानगरपालिका वडा नं. ९ बाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले मोरङको केरावारी गाऊँपालिका वडा नं. १ […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]