
विराटनगर, पौष १५ गते । अबैध लागु औषध खैरो हिरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. वडा नं. १३ बिराट अस्पताल जाने बाटो नजिकै रहेको आस्था होटेल एण्ड लजमा लागु औषध ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । […]
विराटनगर, पौष १४ गते । भारतवाट कर छली ल्याएका छब्बीस प्रकारको अबैध समानहरु प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यलय मोरङबाट खटिएको प्रहरी टोलीले सोमवार जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १४ स्थित जतुवा नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी प्लाष्टिकको बोरा तथा हाते झोलामा प्याक गरेको समानहरु बरामद […]
विराटनगर । पौष ११ गते । मोरङको रंगेली नगरपालिका वडा नंं. ८ दर्बैसा स्थितबाट दुई जना भारतिय नागरिक १७ हजार ७ सय रुपैया भारतिय नक्कली नोट सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शिवरन्जन सिंह रहेका छन । बी आर ३८ नं. ०२५१ नम्बरको […]
सुनसरी, पौष १० गते । भारतबाट चोरी पैठारी गरी ल्याएको करिव ५ लाख रुपैया भन्दा बढीको सुर्तीजन्य पदार्थ बरामद गरिएको छ । विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले ईटहरी उपमहानगरपालिका वडा नं. ५ कलङकी एरियाबाट को १ ख ६८९० नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको थियो । मिनी ट्रक नियन्त्रणमा लिई […]
झापा, पौष ९ गते । झापाको मेचीनगर नगरपालिका वडा नंं. ९ का ४७ बर्षीय बुधलाल किसान र २८ बर्षीय भयङकर भनिने भुखन किसान, ब्यक्ति हत्याको आरोपमा पक्राउ परेका छन् । पौष ३ गते आफ्नै घर अगाडी मृत फेला परेका स्थानीय ४२ बर्षीय पुलिस भनिने पर्शुराम गौतमको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाको […]
पाँचथर, पौष ९ गते । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ५ लुम्फाबुङमा श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको छ । ३२ बर्षीय धन बहादुर उभरकोटीले बन्चरो प्रहार गरी आफ्नै श्रीमती ३० बर्षीया दुर्गा उभरकोटीको हत्या गरेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा घटनामा संग्लग्न रहेका मृतकका […]
विराटनगर, पौष ०८ गते । मोरङका दुई स्थानबाट लागुऔषध ओसार पसारमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका वडा नंं. २ बाट २ जना र बिराटनगर महानगरपलिका वडा नं. १६ बाट १ जना पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई नगरपालिका वडा नं. २ डोरीयाबाट […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]