
काठमाडौं, भाद्र २० गते । ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको हत्या भएको छ । केसीको शव भने गोदावारी नगरपालिका वडा नं. १०, मुलडोलस्थित लेलेको जंगलमा फेलापरेको हो । हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ पिगपरको छ । भतिजालाई ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर […]
विराटनगर, भाद्र २० गते । मेदान्दा अस्पतालमा कार्यरत नेपालको डाक्टर सुजित कुमार साहले छतवाट हामफलेर आत्महत्या गरेको भन्दै भारतीय संचार माध्यमहरु वताएपनि साहको आमा फुलकुमारी साहले मेरो छोराको आत्महतया नभई हत्याको वताएकोे छ । विराटनगर महानगर पालिका वडा नं= १३ आश्रम टोल बस्ने बुवा नरेन्द्र प्रसाद साह र आमा फुलकुमारी साहको दुई छोरा मध्ये कान्छो […]
काठमाडौं भाद्र १८ गते । बुहारीलाई बञ्चरो प्रहार गरेर हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं. ८, दाप्चाका सुदर्शन अधिकारी छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका एसपी रविराज पौडेलका अनुसार अधिकारीमाथि बुहारी रञ्जना तिमल्सिनालाई हत्या गरेको अभियोग छ ।
विराटनगर, भाद्र १८ गते । घरमै तास खेली रहेको १२ जना जुवाडेहरुलाई पक्राउ गरी २ लाख ८९ हजार ५ सय ३१ रुपियाँ सेमत बरामद गरेको छ । प्रदेश नं. १ मोरङ जिल्लाको कानेपोखरी गाउँपालिा वडा नं. ५ चालिसबिघे स्थित रहेको एक घरमा तास खेलीरहेको अवस्थामा १२ जुवाडे पक्राउ परेका छन । पक्राउ पर्ने जुवाडेहरुमा झापा […]
विराटनगर, भाद्र १७ गते । कोरोना भइरसको कारणले विराटनरमा निषेधाज्ञा जारी रहेकै वेला अटोमेटिक पेस्तोल सहित ५ जना अपराधिक व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरको छ । बिराटनगर उपमहानगर पालिका वडा नं. ४ कंचनवारी एरियाबाट अटोमेटिक पेस्तोल सहित पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका वडा नं. २ को अभिसेक राय, रविन शर्मा र किसन साहलाई प्रहरी पक्राउ गरेको […]
पवन शाह विराटनगर, भाद्र १६ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट जोगवनीले आज बेलुका ठूलो परिणमको लागु औषध गाजा बरामद गरेको छ । भखरै स्थापना भएको आउट पोस्टबाट खटेको मोबाइल गस्ति टोलीले नेपाल बाट भारत तपÞर्m ट्रयाकटरमा सेट गरेर लादैगरेको ठुलो परिमाणको लागुऔषध गाजा नियन्त्रणमा लिएको छ । बिराटनगर महानगर पालिका वडा नं. १७ […]
झापा, भाद्र १६ गते । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ स्थित राजमार्गबाट करिव ७ लाख बराबरको भन्सार छली गरी ल्याएको ओरीयन्स कम्पनीको औषधी बरामद गरिएको छ । मोटरसाईकल र एउटा स्कुटरमा सवार गरी आएका ६ जना मानिसहरुलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा औषधी फेला पारेको हो । भारतबाट […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]