अदालतबाट सजाय पाएर फरार सूचीमा रहेका अपराधीहरु पक्राउ

दमौली, असोज ५ गते । अदालतबाट सजाय पाएका तर सजय भुत्तान नगरी फरार रहेका विभिन्न मुद्दाका अपराधीक व्यक्तिहरुलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । फैसला कार्यान्वयन नभएका विभिन्न मुद्दाका २५ व्यक्तिलाई तनहुँ प्रहरीले पक्रेको छ । आइतबार पक्राउ परेका जरिवाना तथा कैद सजाय फैसला भएका व्यक्तिहरु रहेको तनहुँका प्रहरी प्रवक्ता डिएसपी युवराज तिमल्सेनाले बताए । […]

लागुऔषध सहित २ जना पक्राउ

झापा,असोज ४ गते । झापाको गौरदह वडा नं. ९ बैगुनधुरा स्थितबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा गौरदह वडा नं. ३ को राजेश महतो र सोही स्थानका प्रमानन्द राजबंशी रहेका छन । प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई रातीे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरुमाथी […]

बलात्कारको आरोप लगाउने युवतीलाई नै १ महिनाको जेल सजाय

विराटनगर, भाद्र ३१ ग्ते । बलात्कारको आरोप लगाउतने एक युवतीलाई जिल्ला अदालत सुर्खेतले १ महिनाको कैद र १५ सय रुपिया जरीवाना हुने फैसला सुनाएको छ । बलात्कारको झुटो आरोप लगाएको भन्दै ती युवतीलाई अदालतले कैद सजाय र जरीवाना सुनाएको हो । तत्कालीन साल्ट ट्रेडिङ्ग कर्पोरेशन सुर्खेतका प्रमुख रामप्रसाद गुप्तालाई बलात्कारको आरोप लगाउने युवतीलाई अदालतले सजाय […]

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

झापा, भाद्र ३१ गते । झापाको मेचीनगर नगरपालिका वडा नं. १३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगर सहित मेचीनगर नगरपालिका वडा नं. १५ को श्रीमत सोरेन र बिर्तामोड नगरपालिका वडा […]

जबर्जस्ती करणीका फरार अभियुक्त ६ वर्षपछि पक्राउ

कञ्चनपुर, भाद्र ३० गते । सामूहिक जबर्जस्ती करणी मुद्दामा अदालतले ११÷११ वर्ष सजाय तोकिएको फरार कञ्चनपुरका दुई जनालाई अभियुक्तलाई प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ । कञ्चनपुर प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय त्रिभुवनको संयुक्त गस्ती टोलीले पुनर्वास नगरपालिका वडा नं. ११ का चुन्नु राना, अनिल रानालाई प्रहरीले सोमवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका […]

प्रहरी गस्ती देखेपछि, मटर र साईकल छोडी व्यापारी फरार

विराटनगर, भाद्र ३० गते । प्रहरी टोलीको गस्ती देखेपछि एक व्यपारीले मटर र साईकल छाडी फरार भएको छ । जिल्ला प्रहरी कार्यालय मोरंगवाट खटीएका प्रहरी गस्ती टोलीले विराटनगर महानगर पालिका वडा नं. १८ तरेगामा नाका भएर लुकाई छिपाई गरी अबैध रुपमा २५ किलोका दरले ७ बोरा मटर र साईकल छोडी व्यपारी फरार भएका हुन् । […]

खुकुरी प्रहार गरी महिलाको हत्या

उदयपुर, भाद्र २८ गते । खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ भने हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका वडा नं. ११ लखनथुम्का ५० बर्षीय डोर कुमारी राउतको खुकुरी प्रहारबाट हत्या भएको छ भने हत्याका आरोपित स्थानीय २५ बर्षीय बिनोद भन्ने रोशन राना मगरलाई प्रहरीले पक्राउ गरेको […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]