
झापा, भाद्र २७ गते । झापाको बिर्तामोड बगरपालिका वडा नं. ३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका वडा नं. ३ मा गोपाल गौतमले संचालन गरेको गोपाल एग्रोभेटमा लागुऔषध ब्राउनसुगरको कारोवार हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा शुक्रवार ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उक्त एग्रोभेटबाट २२ ग्राम […]
सुनसरी, भाद्र २३ गते । सुनसरी कोशी गाउँपालिका वडा नं.३ का ३९ बर्षीय मोहमद हुसेन मन्सुरी नियन्त्रीत लागुऔषध सहित पक्राउ परेको छ । सोमबार दिउसो ३ बजे कोशी गाउँपालिका वडा नंं. ३ मै झोला बोकी हिडिरहेका मोहमदलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागुऔषध फेला परेको हो । निजले बोकेको झोला खोलेर हेर्दा ५० बोतल डाइलेक्स डिसी […]
विराटनगर, भाद्र गते २३ गते । सोलुखुम्बु दुधकुण्ड गाउँपालिका वडा नं. ८ चागेस्थान स्थितमा रहेको चागेस्थान मन्दिरबाट दुई वाट सिंहको मुर्ती चोरी गर्ने १ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर रहेका छन । सोमबार मन्दिरबाट दुई वटा सिंहको मुर्ती हराएपछि मन्दिर समितिले खोजी गर्दा फेला नपरेपछि जिल्ला प्रहरी […]
विराटनगर, भाद्र २२ गते । जिल्ला मोरंग धनपालथान गाउँपालिका वडा नं. ३ चेकाटोलमा रुखको हांगालागेर भतिजाको मृत्यु भएपछि काका फरार भएको छ । घटनाको विवरण अनुसार घ रुखको हांगाले लागेर ६ बर्षीय बालकको मृत्यु धनपालथान गाउँपालिका वडा नं. ३ चेकाटोल बस्ने बिजय ऋषिदेबको ६ बर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हांगाले लागेर मृत्यु भएको हो । […]
सुरेन्द्र काफ्ले काठमाडौं भदौ २२ गते : राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ। तर, विनियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म बढी खर्च हुने गरेको पाइएको छ। महालेखा परीक्षक कार्यालयले अनुत्पादक […]
विराटनगर, भाद्र २१ गते । प्रदेश नं. १ मोरङ जिल्लाको सुनवर्सी गाउँपालिका वडा नं. ८ प्रतिवन्धीत लागुऔषध सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनवर्सी गाउँपालिका वडा नं. ४ को सन्जु गनगाई र वडा नं. ८ को भीम कुमार मण्डल रहेका छन । ती दुवैजाना को ४ प ९४६ नम्बरको मोटरसाईकलमा सवार गरी […]
काठमाडौं, भाद्र २० गते । ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको हत्या भएको छ । केसीको शव भने गोदावारी नगरपालिका वडा नं. १०, मुलडोलस्थित लेलेको जंगलमा फेलापरेको हो । हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ पिगपरको छ । भतिजालाई ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]