एकैदिन १ हजार १ सय ११ कोरोना संक्रमित थपिए

विराटनगर, भाद्र ११ गते । पछिल्लो २४ घण्टामा नेपाल अधिराज्य भरी १ हजार १ सय ११ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टी भएको छ । मूलुक भरका प्रयोगशालामा १२ हजार ६ सय २९ नमुना परीक्षण गर्दा ३ सय ३४ महिला र ७ सय ७७ पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यससँगै कुल संक्रमितको संख्या […]

प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या तीन हजार नाघियो

विराटनगर, भाद्र ११ गते । प्रदेश नं. नं. १ मा आज ९० जना कोरोना संक्रमित थप भएसंगै कुल संख्या ३ हजार ३० पुगेको छ । प्रदेश नं. १ को जिल्ला गत रुपमा कोरोना संक्रमण थप भएका मध्ये मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास […]

सुनसरीको दुहवीमा एक पत्रकार सहित ११ जनामा कोरोना संक्रमण

चन्दन रौनियार दुहवी, भाद्र १० गते । सुनसरीको दुहवी नगरपालिकामा एक जना पत्रकार सहित थप ११ जनामा कोरोना (कोभिड–१९) संक्रमित पुष्टि भएको छ । दुहवी नगरपालिका वडा नं. १ का १ पुरुष ४२ वर्षिय , वडा नं. ४ का ३ पुरुष २४, २६, ४१ वर्षिय र २ महिला १८, ३८ वर्षिय, वडा नं. ५ का […]

बाराका दुई जना कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज, भाद्र १० गते । प्रदेबाराको बारा जिल्लाका २ जना कोरोना संक्रमितको वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नं. १ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका वडा नं. १ छतवाका ४२ वर्षीय पुरुषको मंगलवार राती वीरगञ्ज हेल्थ केयर कोभिड अस्पताल मृत्यु भएको हो । थाइराइड र उच्च रक्तचापजस्ता समस्या देखिएका […]

सामाजिक दुरी कायम नगरेको र माक्स पनि नलगाएको भन्दै हटिया बन्द

जहदा, भाद्र ९ गते । सामाजिक दुरी कायम नगरेको र माक्स पनि नलगाएको भन्दै बाबा शिव मन्दिर व्यवस्थापन समितिले हटिया लगाउन प्रतिवन्ध लगाएको छ । प्रदेश नं. १ मोरंग जिल्लाको जहदा गाउँपालिका वडा नं. २ (हरिनगरा) सिघिया नदीको छेउमा रहेको बाबा शिव मन्दरको परिसरमा दिनहँु लाग्दै आएको हटियामा कोरोना संक्रमणवाट बच्न कुनै पनि सावधानी नअपनाएको […]

घाटमा आयो संक्रमणको खबर, ४०० मलामी भागाभाग

लक्ष्मा पोखरेल बुटवल : कोरोना महामारीपछि सरकारले २५ जनाभन्दा धेरै भेला नहुन निर्देशन जारी गरेको छ। कोरोना संक्रमण र मृत्युदर बढ्दै जाँदा मुलुकभर लकडाउनसमेत भइरहेको छ। तर, रूपन्देहीको रोहिणी गाउँपालिकामा भने कोरोना संक्रमितकै दाहसंस्कारमा झन्डै ४ सय मलामी सामेल भएका छन्।   स्वास्थ्य संवेदनशीलतामाथि खेलवाड र निर्देशन अवज्ञा गर्दै स्थानीय तहका जनप्रतिनिधिसमेत मलाम पुगे। रूपन्देहीको रोहिणी–३, […]

कोरोना महामारीके बीच लोकपर्व ‘चौरचन’ सम्पन्न

श्याम सुन्दर सुतिहार मगही भाषामें विराटनगर, भाद्र ६ गते । कोरोना भाइरस (कोभिड–१९) महामारीके सन्त्रासके बीच आइज तराई मधेशमे चौरचन पवनी सम्पन्न भेल है । चौरचन पवनीमे खास कैरके चन्द्रमाके पूजा आराधना कैरके मनावै वला पवनी चौरचन तराई मधेश क्षेत्रके लोकपर्व है । कोरोना भाईरके कारण बहुतो मधेशके वहुतो जिल्लामे भदो १० गते तक स्थानीय […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]