
उपेन्द्र अर्याल काठमाडाै,असोज ११ गते । कोरोना भाइरस संक्रमण त्रास बढ्दै जाँदा चैत पहिलो सातादेखि चोक–चोकमा खानेपानीका ट्यांकी राखिए। साबुनपानीको व्यवस्था गरियो। त्यससँगै सूचना टाँसियो, ‘साबुनपानीले हात धोऔं, कोरोना भाइरसको संक्रमणबाट आफू पनि बचौं र अरूलाई पनि बचाऔं।’ अहिले आएर हात धुन खोज्यो भने न साबुन हुन्छ न त पानी नै। सूचना मात्रै पढ्न पाइन्छ। […]
विराटनगर, असोज ९ गते । समाज सेवा गर्ने सबैको आ–आफ्नै तरीका हुन्छ त्यस मध्ये अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रिय सदस्य दिपेन्द्र मेहताले कोरोना संक्रमितको घर–घरमा गई सेनिटाईज गर्दै समाज सेवामा जुटेको छ । कोरोना संक्रमणले नेपालमा हाल सम्म ६९ हजार ३ सय १ जना संक्रमित भएको छ भने विराटनगरमा १५ सय […]
झापा, असोज ९ गते । झापा बिर्तामोड–५ स्थितमा रहेको एक घरको छतबाट झर्दा एक १३ बर्षीय बालिकाको मृत्यु भएको छ । क राती खान खाई सकेपछि घरको छतमा गई हिलडोल गर्देै तल हेर्ने क्रममा अचानक लड्दा कृतिका गम्भिर घाईते भएकी थिईन । उनलाई तत्काल उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
विराटनगर, असोज ८ गते । सुनसरी जिल्लाको पहिलो पत्रकारलाई कोरोना (कोभिड–१९) विमाको चेक हस्तान्तरण भएको छ । कोभिड–१९ कोरोनाकोे बढ्दो संक्रमणको समाचार अग्रपंक्तिमा रही समाचार संकलन गर्ने क्रममा सुनसरीको दुहवी नगरपालिका पत्रकार चन्दन रौनियारलाई विमा कम्पनीले एक लाखका चेक हस्तान्तरण गरेको छ । कोरोना संक्रमित भएको ३१ दिन पूरा भएको छ । रौनियारलाई भदौ ७ […]
काठमाण्डौ, असोज ५ गते । आज सोमबार रातिबाट देशभरजसो ठूलो वर्षाका साथै हावाहुरीको समेत सुरु हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको तीन दिनसम्मको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १ र २ मा वर्षासहित हावाहुरी आउने सम्भावना छ। रातिदेखि भने यो क्रम अझ धेरै प्रदेशमा फैलिने […]
वीरगञ्ज, असोज ५ गते । बाराको एक पुल निर्माणको विषयमा बारा र रौतहटका स्थानीयबीच झड्प हुँदा दुवै तर्फका केही स्थानीय बासीहरु घाईते भएका छन् । बाराको आदर्श कोतवाल गाउँपालिका रुपौलिया र रौतहटको विजयपुर फतवाको मेवा गाउँका बासिन्दाबीच झडप भएको हो । झडपको क्रममा केही स्थानीयहरुको टाउको हात, खुट्टामा चोट लागेका घाइतेहरु स्वास्थ्य संस्थामा उपचार गराइएको […]
रामप्रवेश साह विराटनगर, असोज १ गते । सुनसरीको गढी गाउँपालिका वडा नं. ६ सत्तेरझोरा हात्तीमोरा टोलको एक घरमा आगलागी हुँदा पाँचलाख बराबरको क्षतिभएको छ । दुखालाल साह तेली तेलीको भन्सा घरमा खाना पकाई अराम गरी रहेको वेला अचानक भन्सा घरवाटै आगो सल्की पुरै घर र घरमा रहेको लत्ता कडा, खाद्य्यान र १ वटा गोरु, १ […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]