
विराटनगर, मंसिर १० गते । लैंगिक हिंसा विरूद्धकी अभियान्ता स्वेता श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरंगका प्रमुख प्रहरी उपरीक्षक संतोष खड्काले अभिनन्दन तथा शुभकामना प्रदान गरेको छ । “लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति समाज र सबैको ऐक्यवद्दता“ भन्ने राष्ट्रिय नाराका साथ विश्वव्यापी रूपमा मनाई रहेको “लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान“ को क्रममा इमपावरीग ओमेन […]
मंसिर ११ गते । देवी त्वं निर्मिता पूर्वमर्चितासि मुनीश्वरैः । नमो नमस्ते तुलसी पापं हर हरिप्रिये ।। कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधनी, ठूलीएकादशी वा तुलसी विवाहको नामले प्रसिद्ध यस दिन विशेषगरी विष्णु भगवानको पूजन सहित तुलसी विवाहको उत्सव मनाइन्छ । सनातन धर्म अनुसार आषाढ शुल्क एकादशी देखि सुतेर भगवान् विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट उठेको […]
श्याम सुन्दर सु्तिहार विराटनगर, कार्तिक २० गते । प्रदेश नंं. १ को जहदा गाउँपालिका वडा नं. ३ बनर खोखिया टोलमा एक बालकको टाउँकोमा गजानन्द (हात्तीको) टाउँको जस्तो देखिएको १३ वर्षको सुरज राजवंशीको बुवा–आमाको आर्थिक अवस्था कम्जोेर भएकै कारण उपचारको पर्खाईमा रहेको छ । महेन्द्र आधारभुत विद्यालयमा कक्षा ७ मा अध्यनरत सुरज पढाई, चित्रकला र मादल […]
फुलगेन मगही बटेश्वर, असोज ३० गते । धनुषा जिल्लाको बटेशवर गाउँपालिकामा उज्जवल युवा क्लवको आयोजनामा मगही भाषा सास्कृती जागरण अभियानसम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथी प्रदेश नं. २ का माननीय उमा शंकर अरगरियाले भने मगही भाषा भाषीको जनसंख्या बढी भएर पनि मगही भाषाको राजनितीक स्तरमा कुनै संरक्षण सम्वद्र्धन नरहेको बेला म संसदमा सिङ्गो सान्सद […]
बिराटनगर, असोज ३० गते कोरोनाको महामारीका कारण लामो समयसम्म गरिएको लकडाउनले सबै क्षेत्रमा आर्थिक संकट निम्तिएको अवःथामा नोबेल शिक्षण अस्पतालले कर्मचारीहरुलाई दशैं बोनस वापत १ करोड २६ लाख वितरण गरेको छ । निजी क्षेत्रका धेरै रोजगारदाता संस्थाले कर्मचारीलाई कामबाट हटाउँने, बेतलबी राख्ने, आंसिक काममा लगाउँने, काम गर्नेलाई पनि न्युन तलब दिने लगायत समस्या देखिएका बेला […]
अमर खडका इटहरी असोज ३० गते । चुरेलाई संवेदनशील र जोखिमपूर्ण क्षेत्र मानेर त्यसको संरक्षणमा जुटेका सुनसरी बराहक्षेत्रको अमाहा सामुदायिक वन समूहका अध्यक्षलाई क्रसर व्यवसायीले दिनगन्तीका पखाईमा बस्न धम्की दिएका छन्। क्रसर व्यवसायीलाईं मेसिन प्रयोग गरेर स्थानीय सर्दु खोलाबाट गिट्टी र बालुवा उत्खन्नन गर्न नदिँदा वन उपभोक्ता समूहका अध्यक्ष भोजराज घलेलाई दिनगन्तीको पखाईमा बस्न धम्की […]
हिरालाल साह विराटनगर, असोज २९ गते । कोरोना भाईरस (कोभिड–१९) को महामारी चलिरहेको बेला अग्रपंक्तिमा खटिएका डाक्टरहरु ,पत्रकारहरु तथा शव ब्यवस्थापनमा जुटेका युवाहरूलाई नेपाल वैश्य युवा संघ मोरङले बुधवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेका छन् । कार्यक्रममा प्रमुख अतिथी बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले नगरभित्र महामारी तिब्रता लिइरहेको समयमा वैश्य युवाहरु, डाक्टरहरु तथा पत्रकारहरु […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]