दुई महिने र दश महिने पत्रकारीता तालिम एकैसाथ सम्पन्न

बिरेन्द्र शर्मा बिराटनगर, बैशाख १४ गते । नेपाल प्रेस इन्स्टिच्यूटले संचालन गरेको दुई महिने र दश महिने पत्रकारीता तालिम एकै साथ सम्पन्न गरेको छ । कर्णाली प्रदेशलाई लक्षित गरी प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्स्टिच्यूटल २०७७ असार देखि चैत सम्म सञ्चालन गरेको पत्रकारीता तालिम सम्पन्न गरेको हो । २०७७ चैत्र ३१ मा भएको अन्तिम […]

मास्क किन नलगाएको प्रश्न गर्दै, मास्क लगाई दिदै ः मन्त्री राई

बिराटनगर, बैशाख १४ गते । दोस्रो चरणको कोभिड–१९ को संक्रमण बढी रहेको वेला प्रदेश नं. १ को समाजिक विकास मन्त्री उषाकला राईले मास्क किन नलगाएको प्रश्न गर्दै बटुवाहरुलाई मास्क लगाई दिएर जनचेतना अभियान संचालन गरेको छ । प्रदेश नं. १ को राजधानी विराटनगरको बस पार्कमा ‘जनस्वास्थ्य मापदण्ड पालना गरौं आफू बचौ, अरुलाई बचाऔ’ नाराका साथ […]

तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा १ को मृत्यु २२ घाईते

खोटाङ, बैशाख ११ गते । खोटाङ हलेसीतुवाचुङ नगरपालिका १ कदुवा स्थित मध्ये पहाडी लोकमार्गमा हलेसी दर्शन गरी सप्तरी फर्केको चालक सहित ३९ जना यात्री बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २२ जना घाईते र १६ जना सामान्य घाईते भएका छन् । बा ३ ख ९२८५ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर […]

डाक्टर रोक्काले पाएको सम्मान र पदक शुभेच्छुक र शुभचिन्तकहरुमा समपर्ण

बिराटनगर, चैत ३१ गते । न्यूरो अस्पताल विराटनगरमा स्थापनाकाल देखि न्यूरो सर्जनको रुपमा सेवा दिदै आएका डाक्टर यम बहादुर रोक्काले नेपाल सरकारबाट पाएको सम्मान र पदक आफ्ना शुभेच्छुक र शुभचिन्तकहरुमा समपर्ण गर्न चाहेको वताएको छ । न्यूरो अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गरी डा. रोक्काले भने मेरो कार्यको उच्च मुल्याँकन गर्दै नेपाल सरकारबाट गएको हप्ता सुप्रबल […]

मानव सेवा आश्रम भवनको शिलन्यास ८ गते बैशाखमा

बिराटनगर, चैत ३१ गते । परोपकारी मनहरुको मुठ्ठी–मुठ्ठीको साथ र सहयोगमा संचालन हुँदै आएको मानव सेवा आश्रमलाई घरभाडा मुक्त गराई अपाङ्ग मैत्री पूर्ण वातावरण युक्त भवनको शिलन्याश नयां वर्ष २०७८ साल बैशाख ८ गते हुने भएको छ । मानव सेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान) प्रदेश नं. १ विराटनगर शाखाले पत्रकार सम्मेलन गरी भवन निर्माण शिलान्यास […]

थ्रेसरबाट आगोलागी हुँदा लाखौको क्षेती

सुनसरी, चैत्र–३० गते । सुनसरी दुहबी नगरपालिका वडा नं. ११ तनमुनामा थ्रेसरबाट आगोलागी हुँदा लाखौको धनमाल क्षेती भएको छ सोमनलाल माझीको घर आगनमा थ्रेसर राखी गँहु झारी रहेको अबस्थामा अचानक थ्रेसरबाट आगोलागी हुँदा प्र.–१–००२–००३ त १२५७ नम्बरको ट्याक्टर, थ्रेसर र सोमलाल माझीको घर तथा घरमा रहेका सर–सामान, अन्नपात जलि नष्ट हुँदा अन्दाजी १९ लाख बराबरको […]

मेयरद्धारा केशलिया नरहरको बक्स कल्भर्ट समुद्घाटन

बिराटनगर, चैत २० गते । बिराटनगर महानगर पालिका वडा नं. ६ र वडा नं. ११ मा पर्ने सुनसरी मोरंग सिचाई आयोजनाको नहरमा बनेको बक्स कल्भर्ट एक कार्यक्रमको आयोजना गरी बिराटनगर महानगर पालिकाका मेयर भीम पराजुलीले समुद्घाटन गरेको छ । समुद्घाटन कार्यक्रमका प्रमुख अतिथी पराजुलीले नहरमा बनेको पक्की बक्स कल्भर्ट निर्माण कार्य समयमै सम्पन्न भएकोमा खुशी […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]