प्रदेश नं. १ मा १६ सय २६ कोरोना संक्रमित

विराटनगर, श्रावण २९ गते । प्रदेश नं. १ मा गएको २४ घण्टामा १ सय १५ कोरोन संक्रमित थप भएसंगै संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ । प्रदेश नं. १ को राजधानी रहेको जिल्ला मोरंगमा मात्रै ८८ जना संक्रमित थप भएको छ । कोरोना संक्रमित थप भएकोमा ८३ पुरूष र ३२ जना महिला […]

हिमगिरीको उत्पादन, किटानुको निर्मलिकरण

विराटनग, श्रावण २८ गते । विश्व व्यापी रुपमा फैलि रहेको कोरोना भाइरस (कोभिड–१९) जस्ता किटानुहरुलाई २ मिनेटमै निर्मलीकरण गर्न सक्ने अस्ट्रेलियन प्रविधिको नेटबियोकेम डी एस ए एम (ल्भतदष्यपझ म्क्ब्ः ) हिमगिरि हाइजिन प्रा.लि.ले विक्री वितरणको लागि बजारमा ल्याएको छ । जोखिम मुक्त तथा ज्वलनशील नभएको उच्चस्तरिय कीटाणुनाशक उद्योग प्रतिष्ठान, संस्थागत कार्यालय, एयरपोर्ट, स्वास्थ्य सेवा, विद्यालय […]

दुहवी नगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण

चन्दन रौनियार दुहबी, श्रावण २८ गते । सुनसरीको दुहवी नगरपालिकामा आज ४ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या २० पुगेको छ । दुहवी नगरपालिकाका विभिन्न वडारुमा संक्रमण फैलिएको छ । आज संक्रमण पुष्टि भएकाहरूमा दुहवी नगरपालिका वडा नं. ६ का ६७ वर्षिय महिला, वडा नं. १० का ४२ वर्षिय पुरुष रहेका छन । त्यसैगरी दंगागण […]

राधाकृष्ण रथ यात्रा पुन ः खटयात्रामा

मुकेश कुमार यादव विराटनगर, श्रावण २८ गते । एशियाकै दोस्रो ठूलो रथ यात्राको रुपमा मनाउँदै आएको राधाकृष्ण रथ यात्रा यसपालि पुन ः खटयात्रामै बजार परिक्रमा गरिएको छ प्रदेश नंं. १ को राजधानी विराटनगरमा हरेक वर्ष भव्यताका साथ मनाइने गरिएको राधाकृष्ण रथयात्राको ५२ औं वर्षपछि कोरोना संक्रमणको कारणले थोरै संख्यामा भक्त जन भेला भई चारपाग्रे गाडीमा […]

वडा नं. १९ बाहेक सवै वडाहरुमा कोरोना संक्रमण

विराटनगर, श्रावण २७ गते । प्रदेश नं. १ को राजधानी विराटनगर महानगर पालिका वडा नं. १९ बाहेक सवै वडाहरुमा कोरोना भाइरसको संक्रमित फेला परी सकेको छ । विराटनगर महानगर पालिका भित्र कोरोण संक्रमितको संख्या ३ सय १३ पुगेको छ भने ६९ जना कोरोनालाई जितेर घर फर्कि सेकेको छ । त्यसै गरी मृत्यु हुनेको संख्या ३ […]

कृष्ण जन्माष्टमी मन्दिर परिसर सुनशान गेटमा थोरै संख्यामा भीडभाड

विराटनगर, श्रावन २७ गते । भगवान कृष्णको जन्मभएको दिनलाई जनमाष्टीको रुपमा पूजापाठ गरी भव्य भीडभाड हुने विराटनगरको राधाकृष्ण मन्दिर परिसर सुनशन देखिएको छ भने गेटमा राधाकृष्ण अंकित झण्डा लिन थोरै संख्यामा भीडभाड लगेको छ । विराटनगर महानगरपालिका को तिनपैनीमा रहेको राधाकृष्ण कृष्ण जन्माष्टमीका दिन भव्य रुपमा झलन महोत्सवमा विभिन्न कार्यक्रम गरी मनाई रहेको थियो भने […]

विराटनगर महानगर पालिका भित्र २ सय ७८ संक्रमित

विराटनगर, श्रावण २५ गते । विराटनगर महानगर पालिका भित्र २२ जना कोरोना संक्रमित थपिएसंगै कुल संख्या २ सय ७८ पुगेको छ । विराटनगर महानगर पालिका वडा नं. ९ का ११ जना व्यक्तिमा कोरोना पुष्टी भएको छ भने अन्न ११ जना विभिन्न वडाका व्यक्तिहरु हुन् । कोरोना भाइरस संक्रमण थप भएका विराटनगर महानगर पालिका वडा नं. […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]