
रामनारायण ठाकुर मिर्चैया, श्रावण २७ गते । सिरहाको मिर्चैया नगरपालिका-६ मटियर्वा श्री आधारभूत विद्यालयमा शिक्षा दान अभियानद्वारा शैक्षिक, सरसफाइ तथा खेलकुद सामग्री वितरण गरिएको छ। स्थानीय युवा नेता अमित कुमार साहको विशेष पहलमा ध्रुव नेपाल शिक्षा दान अभियानले विद्यालयलाई विभिन्न शैक्षिक, सरसफाइ तथा खेलकुद सामग्री उपलब्ध गराएको हो। मधेस प्रदेशका पूर्वसांसद नरेश कुमार यादवको प्रमुख […]
विराटनगर, श्रावण २६ गते । लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर पिट र इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित २ जनालाई आजै पक्राउ गरेको हाे । बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-८ बाट भारत फारविसगंज घर […]
विराटनगर, श्रावण २६ गते । कोशी प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठक विराटनगरमा सम्पन्न भएको छ। बैठकले प्रदेशमा देखिएका विकाससम्बन्धी समस्या समाधानका लागि संघीय सरकारसमक्ष उठाउने विषयहरू तय गरेको छ। ती विषय राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समेत उठाउने निर्णय गरिएको छ। बैठकले संघीय निजामती ऐन नआउँदा प्रदेशमा कर्मचारी व्यवस्थापनमा असर परेको भन्दै संघीय […]
जनकपुरधाम, श्रावण २४ गते । जनकपुरधामस्थित सामाजिक संस्था श्री राम युवा कमिटीको १७औँ कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहलाई नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्वमन्त्री माननीय वीरेन्द्र प्रसाद सिंहले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । सिहले श्रीराम युवा कमिटीले सामाजिक, धार्मिक, सांस्कृतिक तथा मानवीय क्षेत्रमा पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गरेका थिए । युवाहरू समाज परिवर्तनका […]
राजेश कुमार राजवंशी विराटनगर, श्रावण २४ गते । फोनिज प्रदेश लेखा समिति संयोजक प्रेम देवानका स्वर्गीय पिता कृष्ण देवानको स्मृतिमा स्थापित ‘कृष्ण देवान स्मृति पुरस्कार’ उज्यालो प्रदेश डटकमका सम्पादक भक्त शेर लिम्बुलाई प्रदान गरेकाे छ । फोनिजका प्रदेश संस्थापक इन्चार्ज तथा मोरङका पूर्वअध्यक्ष समेत रहेका लिम्बुलाई नगद ८ हजार रुपैयाँ, कदरपत्र र दोसल्ला ओढाएर सम्मान […]
विराटनगर, श्रावण २० गते । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय, पूर्वाधार विकास कार्यालय, मोरंग, कोशी प्रदेश विराटनगरका प्रमुख खडानन्द इसरले ७२ प्रतिशत भौतिक प्रगति भएको वताएका छन् । पूर्वाधार विकास कार्यालयमा पुँजिगत तर्फ संघ समपुरक अनुदान तर्फ १ करोड ५५ लाख ७० हजार, संघकै सशर्त अनुदान ८० लाख ९६ हजार ५ […]
विराटनगर, श्रावण १८ गते । अटो सहित लत्ताकपडा र किराना सामान प्रहरीले बरामद गरेका छन् । मोरङ्गकाे बुढिगंगा गाउँपालिका-१ स्थित टंकी सिनुवारीमा सशस्त्र प्रहरी बल, नेपाल ३ नं. गण हेडक्वटर कंकालिनी मोरङ्गबाट खटिईएको टोलीले भारत बाट अबैध रुपमा भन्सार छली समान बरामद गरेकाे हाे । समान बाेकी नेपाल तर्फ प्र.१-०२-००२ ह ९६८१ नम्बरको अटोमा लोडगरी […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]