मृतक मेहतालाई धार्मिक सहिदको घोषना गर्न माग

विराटनगर, श्रावण १२ गते । सुनसरीकाे देवानगंजमा भएकाे घटनामा मृत्युु भएका आ‌ेम प्रकाश मेहतालाई धार्मिक सहिद घाेषणा गर्न नेपाल कुशवाह कल्याण समनजले माग गरेका छन् । माेरंगका प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्री तथा मन्त्री परिषद्काे कार्यालयलाई ज्ञापनपत्र बुझाउदै साे माग गरेकाे हाे । सुनसरी जिल्लाको देवानगंज-३ मा भएको घटनाकाे निष्पक्ष छानविन गरी दोषी उपर […]

तनाब बढेपछि सुनसरीमा कफ्र्यु क्षेत्र पनि बढ्दै

विराटनगर, श्रावण १२ गते । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव बढ्दै गएपछि मध्यनजर गर्दै सुनसरीमा कफ्र्यु क्षेत्र समेत वितार भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले आज जारी गरेको आदेशअनुसार मंगलबार अपराह्न ३.३० बजेदेखि अर्को सूचना जारी नभएसम्म इटहरी–इनरुवा सडकखण्ड अन्तर्गत महेन्द्र राजमार्गको पकलीदेखि कोशी ब्यारेजसम्म कफ्र्यु लागू […]

डिजेको प्रयोग नगर्ने जिप्रका माेरंगकाे आदेश

विराटनगर, श्रावण १२ गते । जिल्ला प्रशासन कार्यालय माेरंगले जिल्ला भरी कुनै पनि कार्यक्रममा डिजे प्रयाेग नगर्न आदेश दिएकाे छ । जिप्रका माेरंगले सूचना जारी गर्दै सूचनामा भनेकाे छ जिल्लाभित्र कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टीउत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण लगायतका कार्यक्रम तथा कुनै पनि स्थानमा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न […]

लागु औषध विषयक सचेतना मुलक कार्यक्रम सम्पन्न

विराटनगर, श्रावण १० गते । जिल्ला प्रहरी कार्यालय मोरङको सहकार्यमा लायन्स क्लव अफ विराटनगर ग्रिनसिटीले आयोजना गरेको लागु औषध विषयक सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । विराटनगर स्थित आयोजित लागु औषध, विरुद्ध सचेतना मुलक कार्यक्रम लायन्स क्लव अफ विराटनगर ग्रिनसिटीका अध्यक्ष चिन्तामणी वस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी […]

कमला नदीको पवित्र जल बोकेर पैदल यात्रा सुरु

रामनारायण ठाकुर सिरहा, मिर्चैया, श्रावण १० गते । सिरहाको कर्जन्हा नगरपालिका-१ बन्दीपुरस्थित उत्तरवाहिनी कमला नदीबाट पवित्र जल लिएर काठमाडौं स्थित पशुपतिनाथ मन्दिरमा जला भिषेक गर्न ९ युवाहरूले पैदल यात्रा सुरू गरेका छन । सिराहाका अरुण यादव, सन्तोष कुमार यादव, रामजस यादव लगायतका नौ जना श्रद्धालु युवाहरू आजदेखि नाङ्गै खुट्टा पैदल यात्रामा निस्किएकाे हाे । धार्मिक […]

शिक्षकहरुले दुर्व्यवहार गरेको घटनामा थप १ जना नृत्य प्रशिक्षक पक्राउ

विराटनगर, श्रावण ५ गते । मोरङकाे सुन्दरहरैचा नगरपालिका वडा नं.१० खोर्साने स्थितमा रहेको सुकुना माध्यामिक विद्यालयमा शिक्षकहरूले विद्यार्थीमाथि गरेकाे दुर्व्यवहार घटनामा थप १ जना नृत्य प्रशिक्षक पक्राउ पक्राउ परेकाे छ । पक्राउ पर्नेमा नृत्य प्रशिक्षक जिल्ला झापा बुद्धशान्ती गाउँपालिका वडा नं.७ बस्ने बर्ष ३९ को भिम प्रसाद नेपाललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ […]

मगही भाषा कला साहित्य र संस्कृति पुस्तक विमाेचन

विराटनगर, श्रावण ३ गते । महगी भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको मगही भाषा कला साहित्य र संस्कृति पुस्तककाे विराटनगरमा एक समारोहबीच विमाेचन गरिएको छ। भाषा संस्कृति प्रतिष्ठानद्वारा आयोजित पुस्तक विमाेचन तथा सम्मान कार्यक्रम २०८३ मा भाषा संस्कृति उत्थानकर्ता तथा समाजसेवी जय प्रकाश महताे, श्याम सुन्दर सुतिहार, रजनीकान्त कामत […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]