
– श्याम सुन्दर सुतिहार ९२ वर्षका धनेश्वर मण्डल (दास) बेलाबेलामा गाउँको पुराना पोखरीहतिर आँखा डुलाउँछन्।धनपालथान गाउँपालिका वडा नं. २ का यी वृद्धको आँखाले ती पोखरीहरू देख्छन् तब उनको मानसपटलमा आफ्ना बाजे–बराजुको पालाका कथाहरू ताजा भएर आउँछन् । – यी पोखरीहरू मान्छेले होइन, भूतप्रेतले एकै रातमा खनेका हुन् ।‘ धनेश्वर बाबुबाजेले सुनाएको लोककथा सम्झिँदै गम्भीर मुद्रामा […]
विराटनगर, अषाढ १२ गते । साइबर सुरक्षा तथा अन्तर्राष्ट्रिय स्तरकाे एमविए र आइएमविएकाे पढाइ विराटनगरमा हुने भएकाे छ । बिराटनगर इन्टरनेशनल कलेजले पत्रकार सम्मल गरी १०० कराेडकाे लगानीमा संचालनमा ल्याएका नयाँ क्याम्पसमा साइबर सुरक्षा तथा अन्तर्राष्ट्रिय एमविए र आइएमविएकाे पढाइ हुने जानकारी कलेजका अध्यक्ष सुलभ बुढाथोकीले दिनुभयो । पूर्वी नेपालको शिक्षा, नवप्रवर्तन र प्रविधि क्षेत्रलाई […]
विराटनगर, अषाढ १२ गते । नेपालकै पहिलो पटक निजी हस्पिटलमा विकिरणित रगत (इरेडिएटेड) उपलब्ध गराउने सेवा बिराट मेडिकल कलेज टिचीङ हस्पिटलमा सुरु भएको छ। रेडिएशन प्रविधि प्रयोग गरेर रगतमा भएका हानिकारक दाता टी लिम्फोसाइटलाई नष्ट गरी तयार गरिएको यो विशेष रगतले क्यान्सरका बिरामी, प्रत्यारोपण आवश्यक परेका तथा गरेका बिरामी र अन्य गम्भीर रोगका रोगीहरूको उपचारमा […]
विराटनगर, अषाढ, ११ गते । झुठाे विवरणलाई सहि भन्दै सिफारिस गर्ने १ वडा अध्यक्ष र १ वडा सदस्यलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा जिल्ला मोरङ रंगेली नगरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष बर्ष ५५ को महानन्द मंडल र वडा सदस्य बर्ष अं. ४६ को गणेश रिषिदेव पक्राउ परेका छन् जिल्ला मोरङ रंगेली […]
विराटनगर, अषाढ १० गते । विराटनगर स्थित पराेपकार घाटमा राती-राति अश्लील हर्कत गर्ने ४ जना पुरूषलाई प्रहरीले पक्राउ गरकाे छ । पक्राउ पर्नेमा जिल्ला मोरङ बिराटनगर म.न.पा. ६ बस्ने बर्ष अं.४४ को शुरेन्द्र मणि मन्डल, जिल्ला सुनसरी रामधुनी न.पा. ६ बस्ने बर्ष अं. २५ को कैलाश ढुङ्गाना, जिल्ला भोजपुर रामप्रसाद राई गा.पा.-६ बस्ने बर्ष अं. […]
विराटनगर, अषाढ ४ गते । माेरंङकाे जहदा गाउँपालिकाकाे दोस्रो गाउँसभा तथा ११ औँ अधिवेशनमा वडा अध्यक्षहरूकाे विरोधका कारण काेरम नपुग्दा प्रभावित भएकाे छ गाउँपालिकाले आज गाउँसभा बोलाए पनि आवश्यक सख्यामा सभा सदस्य उपस्थित नभएपछि अधिवेशन प्रभावित भएको हो । गाउँसभामा गाउँपालिकाका २ जना वडा अध्यक्षहरु गाउँ सभामा नभइ पालिकाको प्रशासकीय अधिकृतको कार्यालयमा देखिए पनि गाउँ […]
विराटनगर, अषाढ २ गते । नेपाल औषधि व्यवसायी संघ माेरङले ५३ स्थापना दिवसकाे अवसरमा सप्ताह व्यापी कार्यक्रम घाेषणा गरेका छन । नेपाल पत्रकार महासंघ माेरङकाे सभाहलमा पत्रकार सम्मेलन गरी नेपाल औषधि व्यवसायी संघ माेरङका अध्यक्ष देशबन्धु ढकालले औषधि व्यवसायीको प्रवर्धन, अनुशासन र सामाजिक उत्तरदायित्व वहन गर्दै सप्ताह व्यापी कार्यक्रम घाेषणा गरेकाे वताए । हरेक वर्ष […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]