सन् २०५० सम्ममा नेपालबाट क्षयरोग निवारण गर्ने सरकारको लक्ष्य

विराटनगर, चैत ९ गते । सन् २०५० सम्ममा नेपाबाट क्षयरोग निवारण गर्ने नेपाल कारले लक्ष्य लिएकाेछ । “हाे ! हामी क्षयरोग अन्त गर्छाैं । राष्ट्रिय अभियान, हाम्रो याेगदान ।” २०२६ काे मूल नारा सहित फागुन १० गते मनाउने विश्व क्षयरोग नियन्त्रण दिवसकाे अवसरमा पत्रकारहरूसँगकाे अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका अधिकृत मुलकचन्द राजवंशीले साे कुरा वताए […]

पाकिस्तानी सैन्य नेतृत्व र शिया समुदायप्रति विभेदको आरोप

विराटनगर, चैत ८ गते । पाकिस्तानमा पछिल्लो समय सैन्य नेतृत्व र शिया समुदायबीचको तनाव बढ्दै गएको छ। प्रख्यात धार्मिक नेता अल्लामा सैयद जावेद नकवी (Allama Syed Jawad Naqvi) ले पाकिस्तानी फील्ड मार्शलको विवादस्पद अभिव्यक्ति प्रति कडा आलोचना गर्दै त्यसलाई “लज्जास्पद र विभाजनकारी” कदम भनेका छन्। रिपोर्ट अनुसार, इस्लामाबादमा आयोजित एक उच्चस्तरीय बैठकमा फील्ड मार्शलले धार्मिक […]

श्रीराम जन्माेत्सवमा बाईक र्याली, हनुमान जन्माेत्समा रथ सहितकाे शाेभा यात्रा

विराटनगर, चैत ८ गते । विश्व हिन्दु परिषद् नेपालले विराटनगरमा श्रीराम जन्माेत्सवमा बाईक र्याली र हनुमान जन्माेत्समा रथ सहितकाे शाेभा यात्राकाे आयाेजना गर्ने भएकाेछ । नेपाल पत्रकार महासंघकाे सभा हलमा विश्व हिन्दु परिषद् नेपाल काेशी प्रदेश अध्यक्ष देवेन्द्र गुप्ताले चैत १३ गते शुक्रबार सदा झै श्रीराम जन्माेत्सव (राम नवमी) मा बाईक र्याली र चैत १९ […]

विराटनगरमा पहिलोपटक चैत १२ देखि १६ सम्म ‘घर निर्माण प्रदर्शनी

विराटनगर, चैत ५ गते । उद्योग संगठन मोरङले विराटनगरमा पहिलोपटक ‘घर निर्माण प्रदर्शनी’ आयोजना हुने भएको छ । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले पत्रकार सम्मेलन गरी विराटनगरमा पहिलो पटक ‘घर निर्माण प्रदर्शनी’(सीआईएम होम बिल्ड एक्स्पो) आयोजना गर्न लागिएको जानकारी गराए । निर्माण क्षेत्र नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रलाई थप चलायमान […]

महिला दिवसकाे अवसरमा महिला र पुरूष फुटबल प्रतियाेगिता सम्पन्न

विराटनगर, फागुन २८ गते । ११६ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित खुल्ला पुरुष तथा महिला फुटबल प्रतियाेगितामा पुरूषतर्फ हिमचुली युवा क्लव र महिलातर्फ चाम्पलेटे महिला क्लव विजयी भएका छन् । संखुवासभाकाे चैनपुर नगरपालिकास्थित पिपलडाँडा युवा क्लवले आयाेजना गरेकाे उक्त प्रतियाेगितामा पुरूषतर्फ आयाेजक क्लव उपविजेता भएकाे हाे । विजेता हिमचुलीले १५ हजार ५ र उपविजेता […]

संस्कृतिविद् गणेश राम लाछीलाई सुदर्शन-कपिला सिरपा सुशाेभन एवं सम्मान

विराटनगर, फागुन २७ गते । नेपाल भाषा, सास्कृति, कला, साहित्य, नाटक र नेवाः परिकारको पहिचानमा ५ दशक देखि देश विदेशमा निरन्तर क्याशील मध्येपुर थिमी, भक्तपुर निवासी साँस्कृतविद् एंव साँस्कृतिक धरोहर भाजु गणेश राम लाछीलाई झी पुच: नेपाल भाषा तथा सांस्कृतिक संघले सुदर्शन-कपिला सिरपा सुशाेभन एवं सम्मानबाट सम्मानित गर्ने भएकाेछ । झी पुच: विराटनगरले पत्रकार सम्मेलन […]

मोरङ ६ बाट रुविना आचार्य निर्वाचित

विराटनगर २३ फागुन । मोरंगको निर्वाचन क्षेत्र नं. ६ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुविना आचार्य निर्वाचित भएकी छिन् । मोरंग क्षेत्र नं. ६ बाट निर्वाचित रुविना आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरेका छन् । उहाँका निकटतम प्रतिद्धन्दी निवर्तमान सांसद शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् । नेकपा एमालेका विनोद ढकालले ८ […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]